Home स्वास्थ्य

स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भए 

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्यान्सर https://youtu.be/Qgw9FFd5VD0?si=D8owNFnIqZp5GJD8 अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएको...

भक्तपुरको दुुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा...

प्रादेशिक  अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा

प्रेमचन्द्र झा रौतहट।  प्रादेशिक  अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू...

महिला देखिन हर्मोन खाने तेस्रोलिंगी क्रिष्टिनाको कलिलै उमेर निधन

काठमाडौँ । जन्मँदा बालक भएर जन्मिए, परिवारले नाम राख्यो शेरबहादुर। हुर्कँदै बढ्दै जाँदा शेरबहादुरमा पुरुषको स्वभाव आएन। दिदीको कपडा लगाउँथे उनी। आमाले सम्झाउँथिन, तैँले दिदीको जामा,कुर्ता सुरुवाल लगाउने होइन भनेर। शेरबहादुर महिलाको ड्रेसमा हिँड्न रुचाउँथे।...

स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल

भक्तपुर  । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा...

भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी...

भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन...

इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा...

सांसद थापा उपचारका लागि दिल्ली प्रस्थान

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापा नसा सम्बन्धित एभिएन पेल्भिस रोगको...

मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव

काठमाडौँ । मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् । अस्पतालमा मन लागेको समयमा मात्र काम...

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 

सन्जिब दुलाल काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी...