हप्ता-दस दिनभित्र कोरोना संक्रमितको संख्या २० हजार नाघ्न सक्छः स्वास्थ्य मन्त्रालयका अधिकारी
काठमाडौं, माघ । स्वास्थ्य मन्त्रालयको सरुवा रोग महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अर्को साताको अन्त्यसम्ममा कोरोना संक्रमितको संख्या २० हजार नाघ्न सक्ने प्रक्षेपण गरिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका...
अग्रपंक्तिमा खटिनेलाई माघ २ देखि बुस्टर डोज
काठमाडौं । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि...
नेपालमा २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि
काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।
देशभरबाट...
भारतमा संक्रमित बढेसँगै नेपालमा तयारी
भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको छ । नेपाल सरकारले...
‘कोरोना भाइरसको सुनामीको खतरा’
एजेन्सी, पौष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रन र डेल्टाले कोरोना भाइरसको सुनामी ल्याउने खतरा औल्याएको छ । विश्वभर व्यापक रुपमा कोरोना संक्रमणको वृद्धि भएसँगै डब्लुएचओले यस्तो खतरा औल्याएको हो ।
डब्लुएचओका प्रमुख टेड्रोस...
नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल
तस्बिर सौजन्य: इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट
काठमाडौं– नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। काठमाडौंको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेजमा...
विदेश जानेहरुका लागि ४ अस्पतालबाट खोप दिइने,खोप लगाउन जाँदा पासपोर्ट अनिवार्य
काठमाडौं- सरकारले विदेश जानेहरुका लागि कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गरी उपत्यकाका ४ अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको जनाएको हो।
मन्त्रालयका अनुसार विरेन्द्र सैनिक अस्पताल, छाउनी,...
बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
काठमाडौं- लोक सेवा आयोग बागमती प्रदेशले ठुलो संख्यामा स्वास्थ्यकर्मीको लागि आवेदन माग गरेको छ। आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो।
सोमबार आयोगले सूचना प्रकाशित गर्दै वैद्य ४ जना, अनमी ८९ जना, ल्याब...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु
मंसिर २४,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९...
नर्सिङ कलेजको भर्ना रोकियो
मंसिर २३,
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले...