महेन्द्र शान्ति बालकोटमा ४८ विद्यार्थी थपिए
भक्तपुरको सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति माविमा पनि आज सो नगरपालिकाका उपप्रमुख जुना बस्नेत र वडाअध्यक्ष कमलनाथ आचार्यले नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीको पहलमा वडाध्यक्ष...
त्रिवि : ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे
काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३...
यस्तो छ अंशबण्डा सम्बन्धी व्यवस्था
भक्तपुर । कानूनी दृष्टिकोणबाट हेर्दा अंशहक नैसर्गिकरुपमा प्राप्त गर्ने हक हो । अंशवण्डा भन्नाले संगोलमा रहेको पारिवारिक सम्पत्तिलाई त्यस परिवारका अंशियारहरु बीच भागबण्डा लगाउने प्रक्रिया हो । यसअर्थमा ‘अंश’भन्नाले हिस्सा र ‘वण्डा’ भन्नाले अंशियारहरुकाबीच...
चैत ८ बाट एसईई,यस्तो छ तालिका
भक्तपुर । एसएलसी परीक्षा प्रणाली हटेसंगै कक्षा १० मा लिइने मावि शिक्षा परीक्षा आगामी चैत ८ गतेबाट सुरु हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार चैत ८ गतेबाट सुरु हुने गरी परीक्षाको कार्यतालिका...
दरवार स्कवायरदेखि डोलेश्वरसम्म स्काउटको हाइक
काठमाडौं । सुविधानगर, तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी अन्र्तगतको ट्रिटन स्काउट ट्रुपमा आवद्ध २ दर्जन स्काउटलाई भक्तपुरका विभिन्न ठाउँको ५ किलोमिटर लामो पदयात्रा (हाइकिंग) गराइएको छ ।
ट्रिटनका स्काउट गुरु शिवकुमार त्वायना र सेकेण्डरी कोअर्डिनेटर चक्रकुमार...
सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी
भक्तपुर । मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघर स्थित सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी Educational Fair 2080 सम्पन्न भएको छ । विद्यालयको विज्ञान तथा प्रविधि क्लबको आयोजना र इलेक्ट्रो टेक संस्थाको सहयोग रहेको उक्त शैक्षिक मेला...
प्राविधिक डिप्लोमाको ‘माइक्रो सिलेबस’ तयार
बलराम प्यासी
काठमाडौं ।मुलुकभरीका प्राविधिक शिक्षालयहरुमा प्राविधिक तथा व्यवसायीक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सुक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवशायिक तालीम परिषद् अन्र्तगत पाठ्यक्रम महाशाखाको...
वागीश्वरीमा रचनात्मक समस्या समाधानका दृष्टिकोण सम्बन्धि कार्यशाला सम्पन्न
भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा बीए, बीबीएस र बीबीए तहमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोण सम्बन्धि कार्यशाला सम्पन्न भयो । कार्यशालामा वागीश्वरी कलेजमै...
भक्तपुरमा ट्युसन सेन्टरको खोजीमा हुनुहुन्छ राम्रो विकल्प आदर्शको भि एच एस
भक्तपुर । भक्तपुरमा राम्रो ट्युसन सेन्टरको अभावलाई मध्यनजर गर्दै भी एच एस भक्तपुरले हरेक विषयको ट्युसन पठाउने भएको छ ।
विश्व भर जर्मन भाषा परीक्षा तथा अध्यापनको लागि ख्याति कमाएको भी एच एस ले विद्यार्थीहरूको...
पवन प्रकृतिमा संस्कृति आदानप्रदान
ललितपुर । पवन प्रकृति मावि इमाडोलमा हिन्दूहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा संस्कृति आदानप्रदान र तिहार विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।
अतिरिक्त कृयाकलाप विभागको आयोजनामा भएको सो कार्यक्रममा पुर्वदेखि पश्चिमसम्मका संस्कृति तथा नृत्य देखाइएको...