एन प्याब्सन भक्तपुरको ‘भाँडभैलो’मा केन्द्रीय समितिको चासो, अध्यक्ष खड्कासँग स्पष्टीकरण
भक्तपुर । निजी विद्यालयहरुको हकहितको लागि गठन भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) भक्तपुरको ‘भाँडभैलो’ को विषयमा एनप्याब्सन केन्द्रीय समितिले चासो...
यूनिटी सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको यूनिटी सेकेण्डरी स्कुलले २३औँ स्थापना दिवसको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाकर्मी...
नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस्
बैङ्गलोर– बैङ्गलोरसम्बन्धी जुन हौवा अहिले नेपालमा फिँजाइएको छ र प्रचारबाजी गरिएको छ, बैङ्गलोरको स्थिति त्योभन्दा धेरै भिन्न र दयनिय छ । बैङ्गलोर सोचेजस्तो सुविधासम्पन्न...
तेमालका बालबालिकालाई शैक्षिक सामग्री वितरण
काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ यङसिलमा रहेको कालिदेवी आधारभूत विद्यालयका बालबालिकालाई झोला, कापी...
बेबिलोनमा वृहत् निःशुल्क स्वास्थ्य शिवीर
काठमाडौं । बेलायती शैक्षिक संस्था ‘ब्रिटिस काउन्सिल’बाट दुईपटक अन्तर्राष्ट्रिय स्कुल एवार्ड (२०१५—२०१७, २०१७—२०२०) बाट पुरस्कृत बेबिलोन नेशनल स्कुल, शान्तिनगरको आयोजना तथा पद्मावती वचत तथा...
आजबाट सार्वजनिक विद्यालयमा हुने पठनपाठन ठप्प
काठमाडौं । नेपाल शिक्षक महासंघले आजपनि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित...
चैत्र १५ गतेदेखि एसइइ, पास हुन ३५ प्रतिशत अनिवार्य
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको...
एसईई चैत पहिलो साताबाट हुने, नयाँ पाठ्यक्रम अनुसार परीक्षा, ३५ प्रतिशत अङ्क नल्याए फेल
भक्तपुर । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा...
सरकार र अस्थायी शिक्षकबीच वार्ता
काठमाडौँ । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ ।
कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै...
पढाउन नसक्ने शिक्षकले राजिनामा दिउ :मन्त्री पोखरेल
क्षतिग्रस्त विद्यालय २ वर्षभित्र पुनःनिर्माण हुने
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय माध्यमिक विद्यालय पालुङटार, गोरखाको पुनः निर्मित नयाँ...