वैशाख २ गतेबाट देशैभर भर्ना अभियान

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ। मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक...

भक्तपुर– भक्तपुरका दुई शिक्षकले संयुक्त रुपमा विज्ञान किताब लेखेका छन् । कक्षा १० का विद्यार्थी र शिक्षकलाई सहयोग पुग्ने गरी विज्ञान शिक्षकद्वय कृष्णप्रसाद छुस्याकी र नवीन्द्रलाल कर्माचार्यले ‘साइन्स प्राक्टिकल बुक’ लेखेका हुन् । उनीहरु...

शुल्क निर्धारणमा विद्यालय सञ्चालक र जिशिअको स्वार्थ, मनपरी शुल्क लिने दाउ

काठमाडौं– नयाँ शैक्षिक सत्र सुरु हुन हप्तादिनमात्र बाँकी रहँदा राजधानीका तीन जिल्ला मध्ये ललितपुर र भक्तपुरका निजी विद्यालयहरुको अझै शुल्क निर्धारण हुन सकेको छैन । अभिभावकको सहमति लिई शैक्षिक सत्रको तीन महिनाअघि सम्बन्धित जिल्ला शिक्षा...