बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या सय पुग्यो

कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।   प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको...

५ वर्षपछि पेट्रोलको भाउ ३० रुपयामै आउने !

नयाँदिल्ली (भारत) । आगामी ५ वर्षभित्रमा पेट्रोलको भाउ प्रतिलिटर ३० रुपयामा आउन सक्ने अनुमान गरिएको छ । अमेरिकी प्रक्षेपणकर्ता र सिलिकन भ्यालीका सिरियल आन्त्रपे्रन्युर टोनी सेबाका अनुसार नयाँ प्रविधिको विकास उदयले विश्वको पेट्रोलमाथिको निर्भरता...

कश्मीरमा भारतिय सुरक्षाबलको गोली लागि ३ जनाको मृत्यु

भारतको कश्मीरमा सुरक्षाबलको अप्रेसनमा दुर्इ आतंकवादी र एक आम नागरिकको मृत्यु भएको छ। मारिएका आतंकवादीमा हिज्बुल मुजाहिदीनका कमान्डर सबजार अहमद बट र फैजान मुजफ्फर रहेका छन्। सबजार बुरहान वानीका विशेष विश्वासिला मानिस मनिन्थे तर, बुरहान मारिएपछि...

भारतले रोक्यो चीनबाट स्याउ र नासपातीको आयात

नयाँदिल्ली: चीनबाट आउनेवाला कृषि उत्पादनमा रोक लगाउने नीतिलाई भारतले कार्यान्वयनमा ल्याउन थालेको छ । यो नीति कार्यान्यवन गर्ने क्रममा भारतले पहिलो पटक नासपाती र स्याउको आयातमा रोक लगाइदिएको छ । भारतले चीनबाट भइरहेको स्याउ र...

ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन्। संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग उनीहरुले थालेको...

इजिप्टमा कोप्टिक इसाईहरुमाथि हमला

इजिप्टमा बन्दूकधारीहरुले कोप्टिक इसाईहरुलाई लिएर गैरहेका दुईवटा बसहरुमा हमला गर्दा कैयौंको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। एक स्थानीय अधिकारीले कायरोभन्दा दक्षिणतर्फ रहेको मिन्यामा गरिएको हमलामा कम्तीमा २३ जनाको ज्यान गएको तथा २५ जना अन्य घाइते...

ब्रह्मपुत्रमाथि नौ किलोमिटर लामो पुल

नयाँदिल्ली: भारतको असम राज्यस्थित ब्रह्मपुत्र नदीमाथि बनेको देशकै सबैभन्दा लामो पक्की पुलको त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । सत्तामा आएको तीन वर्ष पुरा भएको अवसरमा मोदी आफैँ असम पुगेर ब्रह्मपुत्र नदीमाथि बनेको ९.१५...

अमेरिकाको प्रशंसा गर्ने चिनियाँ युवतीले माफी मागिन्

काठमाडौं । एक जना चिनियाँ छात्राले अमेरिकामा दिएको दीक्षान्त भाषण अहिले सोसियल मिडियामा भाइरल भएको छ । उनले आफ्नो भाषणउपर उग्र प्रतिक्रियाहरू आएपछि माफी मागेकी छन् । बीबीसीका अनुसार मेरिल्यान्ड विश्वविद्यालयमा भाषण दिँदै चिनियाँ युवती...

म्यानचेष्टर विस्फोटमा कयौँको मृत्यु

ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले गराएको हुनसक्ने ठानिएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएको प्रहरीले जनाएको छ। म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो...

उत्तर कोरियाद्वारा फेरि छेप्यास्त्र परीक्षण

 उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ। स्थानीय समय अनुसार आइतबार अपरान्ह क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ। यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा...