डा.पन्थीलाई बंगलादेशको प्रधानमन्त्री स्वर्ण पदक
काठमाडौं ।
ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल धापासीको महुमेह, थाइराइड तथा हर्माेन सम्वन्धी रोगका विशेषज्ञ डा.सन्देश पन्थीलाई बंगलादेशको प्रशिद्ध प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरिएको छ ।
बंगलादेशको सरकारी मेडिकल विश्वविद्यालय बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट एण्डोक्राइनोलोजि एण्ड मेटाबोलिज्म...
रंगशाला निर्माण पीडितहरुद्वारा मन्त्री र सांसदलाई कालो झण्डा
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० साविक चित्तपोलको भकारीमूल क्षेत्र र चाँगुनारायण नगरपालिका वडा नं. ९ तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण विरुद्ध जनताहरुले प्रदर्शन गरेका छन् ।
जनतालाई थाहा नै नदिई युवा...
प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक
सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा...
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् ।
खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी...
साइक्लिङ खेलाडी स्व. नारायणगोपाल महर्जनको परिवारलाई विमा रकम हस्तान्तरण :: PahiloPost
काठमाडौं : साइक्लिङ खेलको राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमवार हस्तान्तरण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको...
फिर्ता भएनन् गाडी, चुनाव प्रचारमा दुरूपयोग
निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरूपयोग गरिरहेको भेटिएको छ। यो खबर ईश्वरी सुवेदीले आजको नागरिकमा लेखेका छन्।
निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका...
सिरहा प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच हात हालाहाल
सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच हात हालाहाल भएको छ।
सिरहा नगरपालिका-९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल...
भक्तपुरकी सय वर्षिया बज्राचार्यले घरमै पाउनुभयो नागरिकता
भक्तपुर । एक सय वर्ष अर्थात् एक शताब्दी नाग्नुभएकी सेवा ग्राहीलाई भक्तपुर जिल्ला प्रशासनले घरमा नै पुगेर नागरिकता वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सय वर्षकी ज्येष्ठ नागरिक मोतीमाया बज्राचार्यलाई उहाँको घरमा...
बागमती प्रदेशले माग्यो ११ सय १३ कर्मचारी
काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना जारी गर्दै आयोगले एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरिएको जनाएको छ।
प्रदेश सरकारका मन्त्रालय र बागमती...