भक्तपुरमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
भक्तपुर । शनिवार साँझ ५ः४५ बजे अरनिको राजमार्गको भक्तपुर सल्लघारी, सुवर्ण चोकमा काठमाडौबाट भक्तपुर तर्फ आउदै गरेका दुईटा मोटरसाईकल एक आपसमा ठोकिन्दा बा ९२ प ४६४ नम्वरको मोटर साईकल चालक भनपा ५ सुकुलढोका निवासी...
गलत तथ्यांक देखाएर अत्याँउदै क्षयरोग केन्द्र
काठमाडौं ।
नेपालमा क्षयरोग सर्ने दर, क्षयरोगीको वास्तविक संख्या, क्षयरोगबाट मर्नेहरुको संख्या एकिन नभएपनि सरकारको राष्ट्रिय क्षयरोग केन्द्रले भने अन्दाजको भरमा ‘दैनिक १ सय २० जनालाई क्षयरोग लाग्ने गरेको दैनिक २० जना मर्ने गरेको’ डरलाग्दो...
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा गैह्र सरकारी संस्थासंग सुझाब संकलन कार्यशाला सम्पन्न
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजना तथा गैह्र सरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको आयोजनामा स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा सुझाब संकलनको लागि कार्यशाला सम्पन्न भएकोछ । चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको हलमा...
कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह
काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त...
बाबुको हातको टीका थाप्न भक्तपुर नगरकोटबाट दाङ गएका तामाङको हत्या
भक्तपु्र । दसैँमा बाबुसँग टीका थाप्न भक्तपुरबाट दाङ गएका अनिल तामाङको हत्या भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय अनिल दसैँको टीका थाप्न असोज २३ मा बबई ४ हापुरेमा...
जीर्ण जेल- अधिकांशमा क्षमताभन्दा तेब्बर बन्दी
काठमाडौं–२०७२ सालको महाभूकम्पमा जगन्नाथ देवलस्थित केन्द्रीय कारागारको जीर्ण भित्तो भत्किँदा १७ कैदी एकैसाथ पुरिए । करिब १५ सय क्षमताको कारागारमा (महिला बन्दीगृहसमेत) दुई हजार ६ सय २२ कैदीबन्दी थुनिएका छन्।
दुई सय क्षमताको डिल्लीबजारस्थित सदरखोरमा...
योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ ।
उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ ।...
विभागको चलखेलले भक्तपुरमा ट्रायल सेन्टर अन्योल
सेवाग्राही भन्छन्, ट्रायल सेन्टर नआउनुको पछाडी यातायात ब्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइको हात छ
भक्तपुर । सवारी चालक अनुमतिपत्र स्थानीयस्तरबाटै सहज वितरणका गर्न भनि पाँच महिना अधि नै कार्यालय स्थापना भएपनि विभागको आन्तरिक चलखेलले भक्तपुरमा...
पारमाणविक विज्ञानसम्बन्धी सम्झौता संसदबाट स्वीकृत :: PahiloPost
काठमाडौं : आजको प्रतिनिधि सभाको बैठकबाट ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ स्वीकृत भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा प्रस्तुत गरेको उक्त...
तीन हेलिकप्टरका पाइलट निलम्बित
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका...