भक्तपुरमा चार अपहरणकारी पक्राउ
भक्तपुर : महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७...
८५ हजारसहित १२ जुवाडे समातिए
भक्तपुर, साउन ८ । महानगरीय प्रहरी परिसर भक्तपुरले १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । अवैध जुवा खेलिरहेका ला मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सुदर्शन...
ललितपुरको बैतर्णी धाम लेलेको सरस्वती कुण्ड र टिका भैरबा केहि तस्विरहरू
राजाराम नापित
ललितपुर । ललितपुरको बैतरणी धाम साथै लेलेको सरस्वती कुण्ड र टिका भैरबका केहि तस्विरहरू
...
रवि लामिछानेलाई खोया प्रहार गरेको पुष्टि नभएपछि छुटे रानाभाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्।
लामिछानेलाई खोया प्रहार...
भान्से विरामी परेपछि ‘चौरासी व्यञ्जन’ नै अलपत्र……
बलराम प्यासी
काठमाण्डौ । नेपालका विभिन्न जातजाति, धर्म, परम्परा र संस्कृति र ठाउँ अनुसार दैनिक रुपमा उपभोग हुँदै आएका र लोप हुन लागेका मौलिक रैथाने...
चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न
भक्तपुर
चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको छ ।...
हाइलेक्स गाडी खस्दा सुनकोशी नदीमा बेपत्ता भक्तपुरका ३ जनाको खोजी कार्य सुरु
सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा एक निजी जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।
खोटाङ...
एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगी धन्दा सुरु, स्वदेशी र विदेशी पर्यटक मारमा
रुषा थापा
भक्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याए पनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको...
वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना
काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ...