सडक दुर्घटनामा ८ वर्षमा १६ हजारको मृत्यु

काठमाडौं, १० वर्षमा आधा घटाउने लक्ष्य, ७ वर्षमै डेढ गुणा वृद्धि – सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा...

तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता

काठमाडौं| बेपत्ता हुनेमा दश हजारभन्दा बढी महिला र तीन हजारभन्दा धेरै बालबालिका – दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला...

‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस’

‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’ चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो। त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका थिए। प्रयोगकर्ताको उमेर हद १८ भए पनि ९ देखि १२...

ठेकेदार जनप्रतिनिधि, विकास योजना अलपत्र

स्थानीय तह निर्वाचनमा मेयर र गाउँपालिका अध्यक्ष भएका प्रदेश–७ का जनप्रतिनिधि आफैंले ठेक्का लिएको काम समयमा पूरा नगरेर आलोचित हुँदैछन् । डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिकाका मेयर छन् ।...

महंगो हुने भो चिनीको मुल्य, भन्सार दर दोब्बर वढाउने

भक्तपुर: अर्थ मन्त्रालयले चिनी बाट आयात हुने भन्सार दर बढाउने तयारी गरेको छ। आर्थिक वर्षको ६ महिना बितेपछि अर्थ मन्त्रालयले चिनीको भन्‍सार दर दोब्बरले बढाएर ३० प्रतिशत पुर्‍याउने तयारी गरेको हो। विद्यमान दरअनुसार चिनी आयातमा...

कर्मचारी सबैभन्दा बढी घुस्याहा कुन जिल्लामा छन ?, यस्तो छ रिपोर्ट

काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् । काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक...

रगत चाहिए या रक्तदान गर्ने भए ग्राण्डी अस्पताल..

बलराम प्यासी काठमाडौं । घाइतेको शल्यक्रिया गर्नुपर्ने या अन्य कारणले शरीरमा रगत चढाउनुपर्ने विरामीलाई रगत आवश्यक परेमा धेरैको ध्यान नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा पर्छ । त्यसवाहेक अन्यत्र रगत पाइन्छ भन्ने धेरैलाई थाहा छैन । तर त्यहाँ...

यस्तो अचम्मको ठाँउ श्रीमतीसँग सेक्स गराएर पाहुनाको स्वागत

संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ । यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ ।...

दुरुपयोगको कारण क्षयरोगको अनुदान सहयोग बन्द

काठमाडौं । विगत २० वर्ष अघिदेखि नेपालका क्षयरोगीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएको नर्वेका मुटुरोगी तथा क्षयरोगीहरुको संस्था नर्वेजियन हार्ट एण्ड लंग्स डिडिज एसोसियसन (एलएचएल) ले सन् २०१८ को जनवरीदेखि नेपाललाई दिँदै आएको अनुदान सहयोग...

गलत तथ्यांक देखाएर अत्याँउदै क्षयरोग केन्द्र

काठमाडौं । नेपालमा क्षयरोग सर्ने दर, क्षयरोगीको वास्तविक संख्या, क्षयरोगबाट मर्नेहरुको संख्या एकिन नभएपनि सरकारको राष्ट्रिय क्षयरोग केन्द्रले भने अन्दाजको भरमा ‘दैनिक १ सय २० जनालाई क्षयरोग लाग्ने गरेको दैनिक २० जना मर्ने गरेको’ डरलाग्दो...