कटुञ्जेमा महायज्ञ सुरु ( फोटोहरु )

भक्तपुर । सुर्यविनायक नगरपालिका ५ कटुञ्जेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सामुदायिक भवन एवं क्रिया घर मन्दिर निर्माणर्थ लगाईएको यज्ञाको कलस यात्रा यस्तो रहयो ।

स्थानीय चुनावमा आधा दर्जन पत्रकार आकांक्षी

लमजुङ-स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् । प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ...

प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित पक्राउ

रौतहट-चन्द्रपुर नगरपालिका–६ बेल्डी बस्ने २७ बर्षीय देवनाथ चौधरी र सागर लामा नाम गरेका व्यक्तिलाई प्रहरीले प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित मंगलबार पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय चपुरको...

मन्त्रिपरिषद्बाटै रूकुम र नवलपरासीको सिमांकनमा हेरफेर

काठमाडौं– प्रदेश सीमांकनको विषयमा विवाद कायमै रहेकाबेला सरकारले केही ठाउँको सीमांकन हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रुकुम र नवलपरासीका साविकका केही गाविसलाई अर्कै प्रदेशमा गाभ्ने निर्णय गरेको हो । सरकारले रुकुमको सिस्ने...

सर्वस्वसहित जन्म कैद पाउनेहरु धमाधम छुट्दै,ज्यानमारासमेत ८ वर्षमै रिहा (सूचीसहित)

राजेश भण्डारी काठमाडौं, – सरकारले हरेक वर्ष संविधान दिवस, दशैं र गणतन्त्र दिवसमा केही कैदीहरुको कैद मिनाहा गरी रिहा गर्छ । ०७३ सालको संविधान दिवस र दशैंमा यसरी क-कसलाई रिहा गरियो भनेर हामीले खोज्यौं ।...

विगत २५ वर्षमा के–के गर्‍यो कांग्रेसले ?

काठमाडौं,– नेपाली कांग्रेसले विगत २५ वर्षमा पार्टीको नेतृत्वमा भएका नीतिगत सुधारको फेहरिस्त सार्वजनिक गरेको छ । पार्टीले राष्ट्रिय योजना आयोगलगायत नेपाल सरकारका अन्य दस्ताबेजका आरधारमा विभिन्न २२ ओटा नितिगत सुधारका कार्यहरु सार्वजनिक गरेको हो । पार्टीले...

ट्रक दुर्घटनामा १३ घाइते,सात जनाको अवस्था गम्भीर

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा  भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर...

विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोरको मात्रा बढ्दै

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् । सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित...

अनुदानबाट घर पूरा गर्नेको संख्या शून्य

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सरकारी अनुदानबाट घर निर्माण गर्ने पीडितको संख्या शून्य छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित १४ जिल्लामा अनुदान पाउनयोग्य ६ लाख २६ हजार ६ सय ९५ भूकम्पपीडित पहिचान...