भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा नेपाललाई फिर्ता

काठमाडौं । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो...

वैशाखमा २ वटा उल्का वर्षा

मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा २ वटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार...

उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम,   । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।...

डिप बोरिङ गर्ने क्रममा ग्यास निस्केपछि भक्तपुरमा आगलागी

भक्तपुर,– खानेपानीको लागि डिपबोरिङ खन्ने क्रममा भक्तपुरमा आगोको मुस्लो निस्किएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका १ स्थित सिरुटारमा खानेपानी तथा सरसफाई कार्यालयले डिपबोरिङ खन्ने क्रममा एकाएक आगोमको मुस्लो निस्किएको हो । महानगरीय प्रहरी बृत्त ठीमीका...

कांग्रेस भक्तपुरको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण विभागले मंगलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पार्टी सभापति दुलर्भ थापाले संविधान कार्यान्वयन र नेपाली जनताले पाएको अधिकारका...

लोकतन्त्र दिवसको दिन प्रचार समितिको बृहत भेला हुने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला स्तरिय प्रचार प्रसार समितिको आईतवार बसेको बैठकले बैशाख ७ गतेभित्र जिल्लाको चार वटै नगरपालिकाका वडास्तरमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । संयोजक केदार खड्काको अध्यक्षतामा...

दुर्गन्धित हनुमन्तेको सफाइ सुरु, अब फेरिएला कि भक्तपुरको मुहार

भक्तपुर । भक्तपुरको प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको हनुमन्ते खोलाको सफाइ कार्य सुरु गरिएको छ । हनुमन्ते सफाई गरौं, भक्तपुरको पहिचान कायम गरौं भन्ने नाराका साथ खोलामा थुप्रिएका माटो हटाउन थालिएको हो । एउटा डोजर र...

गैँडा हस्तान्तरण गर्न प्रारम्भिक सम्झौता

 नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ ।चीनको गोन्जावोमा  आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराई र चीनका तर्फबाट वाइल्ड...

यूएईको म्यानपावरको वेवसाइटमा ६ नेपाली कामदार महिला विक्रीमा !

युएईको एक म्यानपावर कम्पनीले ६ नेपाली कामदार महिलालाई आफ्नो ब्यापारीक वेबसाईटबाट बिक्रीमा राखेको छ । यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाटमा कामदारको विवरणसहित राख्ने गरेको छ । नेपालका विभिन्न ठाउँका ६ जना महिलाको तस्विरसहित...

बार्दलीमा बसेका युवकको चट्याङ लागेर मृत्यु

इलाम,  देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका...