गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्...
सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए
काठमाडौं ।
सन् २०२४ नोभेम्बरमा भियतनाममा हुने जिप्रोक ट्रफीका लागि दुई नेपाली ठेकेदार विष्णुबहादुर राउत र सीताराम अधिकारीद्वारा सञ्चालित परियोजनाहरू सेन्ट गोबेन जिप्रोक इन्डियाले छनोट गरेको छ। विजेताहरूले ग्लोबल जिप्रोक ट्रफीमा पनि भाग लिनेछन्।
पोखराका ए–वन...
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
काठमाडौँ । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...
भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या
भक्तपुर । भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो...
अदालतsf दुई कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ।
बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं...
मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान
काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ ।
छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए ।
नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए ।
प्रजातान्त्रिकआन्दोलनकाअगुवा...
स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन
भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बागमती प्रदेश सभा सदस्य...
उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए (सूची)
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
निर्वाचन आयोगको बैठकले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जनाएका छन्। आयोगले...
प्रगति युवा समाजद्वारा धन्यवाद ज्ञापन
भक्तपुर ।ताथलीमा सम्पन्न भिंतुना र्यालीलाई भव्य र सभ्य बनाउन सहयाेग गर्नेहरूलाई प्रगति युवा समाज, ताथलीले धन्यवाद ज्ञापन गरेकाे छ ।
समाजकाे आयाेजनामा नेपाल संवत् ११४५ काे अवसरमा कार्तिक १७ गते शनिबार चाँगुनारायण नगरपालिका वडा नं...
पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने
भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर...