काभ्रेको रोसीमा वृद्धाको हत्या, सुन र नगद लुटपाट
रोसी । काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ३ मा दिनदहाडै महिलाको हत्या भएको छ ।
घरमा कोही अन्य सदस्य नभएको मौका पारेर ६६ वर्षीया माहिली तामाङको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
हत्यारा व्यक्तिले घरभित्र...
‘आज तिहारको कुनै पर्व छैन’
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।
यो...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु
काठमाडौँ : मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक आरक्षणका लागि लबिङ सुरु गरेको छ। राजनीतिक दलहरूमा कम्तीमा २ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग मायाको पहिचान नेपालले गरेको छ।
नेपालमा पहिलो पटक समलिङ्गी...
सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी
लेखनाथ । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्य/अदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम...
‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग
काठमाडौं । सरोकारवालाले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग गरेका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बाल अधिकारकर्मी तथा सरोकारवालाले बालबालिकासम्बन्धी संवैधानिक व्यवस्था, नियमावली,...
काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन
काठमाण्डौ – काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल (कागे) ले काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ ।
विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार दुलालले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि...
आज काग तिहार यमराजको दूत कागलाई मीठो मीठो खानेकुरा
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज बुधबारलाई...
जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई
भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलढोकास्थित इष्ट...
चाँगुनारायण विपद् बुलेटिन बिमोचन
खरिपाटी, भक्तपुर । चाँगुनारायण नगरपालिकाद्धारा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा गतिविधिहरुलाई समेटेर तयार गरेको चाँगुनारायण विपद् बुलेटिन बिमोचन गरिएकोछ ।
विपद् बुलेटिनको विमोचन चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख श्री रमेश बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत श्री...
ताथलीमा १७ गते भिन्तुना र्याली
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो ।
नेपालीहरुको साझा...