अख्तियारद्वारा प्रहरी जवान घुससहित रंगेहात पक्राउ

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ हजार रुपैयाँ घुससहित जनपद प्रहरीका जवान उमेश कुमार थापालाई पक्राउ गरेको छ । आयोगको टोलीले भक्तपुरको राधेराधेबाट भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान थापालाई अठार हजार रुपैयाँ...

केबलकारका सञ्चालकलाई धम्क्याउने व्यक्ति नक्कली मनोज पुन

काठमाडौँ :  रुपेन्दही युवा संघ अध्यक्ष दुर्गा तिवारी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र व्यवसायी वसन्त पौडेलको हत्यापछि प्रहरीको सर्वाधिक खोजी सूचीमा परेका गुन्डा नाइके हुन् मनोज पुन। ३२ वर्षीय पुनले भारतमा बसेर आपराधिक...

एक दर्जन सामाजिक परिचालक घाइते

काठमाडौं । बुधवार प्रहरीले सामाजिक परिचालकको आन्दोलनमा दमन गर्दा एक दर्जन सामाजिक परिचालकहरु घाइते भएका छन । माइतिघर मण्डलाबाट बानेश्वरतर्फ जाँदै गरेको जुलुसमाथि प्रहरीले दमन गर्दा सामाजिक परिचालकहरु घाइते भएका हुन । घाइते हुनेमा सबै...

‘भूकम्प पीडितले साउनअघि थपिएको अनुदान आश नगरे हुन्छ’

काठमाडौं । सरकारले हालै मात्र थप गरेको एक लाख अनुदान भूकम्प पीडितलाई दिन आवश्यक रकम नभएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । देउवा सरकारले हालै मात्र भूकम्प पीडितलाई एक लाख अनुदान थप गर्ने निर्णय गरेको थियो...

शहिद भरत गोपालले बल्ल न्याय पाए

भक्तपुर । भक्तपुरका नेपाली कांग्रेसका नेता स्व भरत गोपाल झालाई तत्कालिन पञ्चायति क्रुर सासकका हिमायतिहरुले २०२० साल चैत्र २६ गते जेल बाट ऊपचार को नाममा वीर अस्पातलमा लगि कसैलाई भेट्न नदीइ हत्या गरेकोमा लामो...

समाजवाद अध्ययन केन्द्रद्वारा अस्पताललाई व्हिल चियर प्रदान

भक्तपुर । समाजवाद अध्ययन केन्द्रले सहिद दिवसको अबसरमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालमा व्हिलचियर प्रदान गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य कमला पन्त , कांग्रेस पार्टी भक्तपुर सभापति...

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

मोरङ / मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो...

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै , कति सहिद छन् ? सरकारलार्इ नै थाहा...

काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका...

सहिद दिवसमा अस्पताललाई समाजवाद अध्ययन केन्द्रको व्हिल चियर

भक्तपुर । सहिद दिवसको अवसर पारेर समाजवाद अध्ययन केन्द्रले भक्तपुर अस्पताल र भक्तपुरमा नै अवस्थित क्यान्सर अस्पतालको सघन उपचार कक्षलाई व्हिल चियर उपहार दिने भएको छ । सहिदको सम्झना गर्दै समाजवाद अध्ययन केन्द्रले भक्तपुरमा रहेका...

इजरायली सहयोगमा एसओएसद्वारा भुकम्प पीडित युवालाई ‘स्वावलम्वी अभियान’

भक्तपुर । बाबुआमा गुमाएका वालवालिकाको लागि ‘मायालु घर’को रुपमा परिचित एसओएस वालग्राम नेपालले २०७२ बैशाखको विनासकारी भुकम्पमा परि बाबुआमा गुमाएका युवाहरुलाई आत्मनिर्भर र स्वावलम्वी बनाउने अभियान शुरु गरेको छ । भूकम्प लगत्तै एसओएस वालग्राम नेपालद्वारा स्थापित...