भारतीय अतिक्रमण रोक्न सुरु भयो ‘सीमानामा काँडेतार’ अभियान

नेपालको सीमानामा हुने गरेको अतिक्रमणलाई रोक्न प्रवासी नेपालीहरुले ‘सीमानामा काँडेतार’ अभियान सुरु गरेकाछन् । कतारमा आयोजित एक कार्यक्रमबाट प्रवासी नेपाली युवाहरुले ‘काँडेतार अभियान’ को अन्तराष्ट्रिय तदर्थ समितिको घोषणा समेत गरेकाछन् । नेपालको पछिल्लो परिस्थितिलाई...