विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शुक्रबार भक्तपुरमा...

विकास निर्माणमा उदाहरणीय बन्दै सूर्यविनायक नगरपालिका

भक्तपुर । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको सूर्यविनायक नगरपालिका देशकै लागि एक उदाहरण बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा...

कोन्ज्योसोमको आफ्नै स्थानीय पाठ्क्रम निर्माणका लागि सुझवा संकलन

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माणको गृहकार्य सुरु गरेको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले आइतबार स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो । कक्षा ४ देखि ८ सम्मको...

नागार्जुनको आगामी आर्थिक वर्षको बजेट दुई अर्ब ५२ करोड

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक २०८१।०८२ का लागि दुई अर्ब, ५२ करोड पचास लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नवौं नगर सभामा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो...

कोन्ज्योसोमको बजेट ४४ करोड ५१ लाख

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ४४ करोड ५१ लाख ५२ हजार रुपियाँको बजेट गाउँसभामा प्रस्तुत गरिएको छ । सोमबार सुरु भएको कोन्ज्योसोम गाउँपालिकाको १४ औँ गाउँ अधिवेशनको पहिलो बैठकमा...

मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड

भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...

चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१–८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा...

चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन÷पूर्नगठन, स्वस्थ्य बुढ्यौलीका लागि सहारा...

चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन

भक्तपुर,  भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो । समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव...

कोन्ज्योसोम र कृषि उद्यम विकास केन्द्रबीच सम्झौता

ललितपुर । कोन्ज्योसोम गाउँपालिका ललितपुर र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम विकास केन्द्रबीच सहकार्य हुने भएको छ । बिहीबार कोन्ज्योसोम गाउँपालिकामा सहकार्यका लागि दुई पक्षबीच सम्झौता भएको हो । दुई पक्षबीच सम्झौता भएसँगै...