भक्तपुरको मेयर को हो ?

भक्तपुर बैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिका नगर कार्यपालिकामा को मेयर हुने भन्ने उत्सुकता वढेर गएको छ । नेपाल मजदुर किसान पार्टीको एकछत्र राज्य भएको यो नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले कसलाई मेयरमा...

भक्तपुरमा मतदाता संख्या १ लाख ६१ हजार ५ सय २९

आगामी ३१ वैशाखमा हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चार नगरपालिकाका ३८ वडामा ७८ मतदान केन्द्र निर्धारण गरेको हो ।निर्वाचन कार्यालयका अनुसार कुल...

युवा नेता दिपक थापा सुर्यविनायक नगरपालिकाको मेयर पदको प्रमुख दाबेदार

मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा युवाहरुका ढुक ढुकी बन्न सफल भक्तपुरका युवा नेता तथा युवा संघ उपत्यका अञ्चल कमिटिका अधक्ष्य दिपक थापा सुर्यविनायक नगरपालिका भक्तपुर बाट मेयर पदका लागि एक प्रमुख दाबेदार बनेर उभिएका...

उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको...

गाउँपालिका अध्यक्षको चुनाव खर्चः भोटर लिस्ट किन्न हजार, घोडा चढ्न ८० हजार

आगामी स्थानीय चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको हद नै तोकेको छ । आयोगले बनाएको सूची अनुसार...

मेयर र उपमेयरका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

स्थानीय तहको आगामी चुनावमा महानगरका मेयर र उपमेयरले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । उपमहानगरमा यो सीमा ५ लाख ५० हजार र नगरमा ४ लाख ५० हजार तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारहरुले...

निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुन्छः आयुक्त दाहाल

निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते एकै मितिमा सम्पन्न गर्नुको बिकल्प आयोगसँग नरहेको प्रष्ट पारेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले आज गरेको पत्रकार सम्मेलनमा आयुक्त दाहालले दुई नम्वर प्रदेशका...

‘केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सरकार तयार’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनपनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको दाबी गरेका छन् । साथै केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नु परेपनि सरकार तयार...