मङ्सिर ४ का उम्मेदवारहरूको खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक
भक्तपुर । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभामा सहभागी उम्मेदवारहरूले आफ्नो खर्च विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण सार्वजनिक गर्नु पर्ने भनेपछि उम्मेदवारहरू सम्पूर्णले आफ्नो खर्च...
सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई सात दिनभित्र निर्वाचन...
तीन क्षेत्रको उपनिर्वाचन कति छन त मतदाता
भक्तपुर । तीन क्षेत्रमा भई रहेको उपनिर्वाचनमा कति मतदाता छन् भन्ने सवाल सबैको चासोको विषय हुन सक्छ ।
तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका...
चितवन, बारा र तनहुँमा मतदान सुरु
भक्तपुर । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका...
उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट
काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ ।
सत्तारूढ गठबन्धनभित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र),...
उपनिर्वाचनको मनोनयन आज
काठमाडौं। चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं २, तनहुँ...
मध्यपुर थिमिको विकासमा समन्वयकारी भूमिका खेल्छु – सांसद थापा
भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सरकार बिस्तार छिट्टै हुने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवसको अवसरमा मंगलवार बोडेको...
तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने
काठमाडौँ, चैत ७ गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट...
भक्तपुर क्याम्पसमा पुकार पराजुलीको संयुक्त प्यानल विजयी
भक्तपुर । भक्तपुर क्याम्पस स्ववियू निर्वाचनमा पुकार पराजुलीको संयुक्त प्यानल नै विजयी भएको छ ।
चैत ५ गते आइतबार सम्पन्न स्ववियू निर्वाचनमा अध्यक्षमा निकटतम प्रतिदोन्दी दिनेश खड्गीलाई पछि पादै पकार पराजुली विजयी भएका हुन् ।
यस्तै...
कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष पक्राउ
बारा । कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ...