विवादमा सेनापति: वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठको म्याद थप सिफारिस
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा उपरथीहरूको म्याद थपमा पक्षपात गरिएको भन्दै विवादमा तानिएका छन्। प्रधानसेनापतिको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्यमा समस्या देखिँदा कार्य सम्पादनमा समस्या झेल्दै आएका शर्माले पूर्वाग्रह राख्दै वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठको मात्र...
सुन चोरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी...
ललिता निवास प्रकरणका आरोपी अनुसन्धानको दायराबाहिर छैनन् : डिआइजी सिंह
बालुवाटारस्थित ललिता निवास प्रकरणमा आरोप लागेका कोही पनि व्यक्ति अनुसन्धानको दायराबाहिर नरहेको केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पारेको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन फिर्ता गरेपछि ब्युरोले गरेको अनुसन्धानमा प्रश्न उठेको थियो।
ब्युरोका निर्देशक प्रहरी...
प्रधानसेनापतिलाई के भएको हो?
प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ।
स्वास्थ्यमा लगातार समस्या...
बिहिबारको मन्त्रिपरिषद बैठकका निर्णय
सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट...
ललिता निवास प्रकरण : सीआईबीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।
विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै...
प्रधानमन्त्री देउवा आइतबार भारत जाने
पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा...
मल खरिदमा अनियमितता कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा, एक अर्बभन्दा बढी बिगो...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
सरकारले तोकेको मापदण्डभन्दा...
वर्ष २०२१ मा सेयर बजार : परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको...
काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक 'नेप्से'मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो।
ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर...
बालुवाटारको दबाबमा मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिन प्रभावित
एमबिबिएसका विद्यार्थी ठगी गरेका मेडिकल कलेज सञ्चालकमाथिको छानबिन राजनीतिक दबाबले रोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल सञ्चालकमाथि दुई वर्षअघि नै विस्तृत छानबिन थालेको थियो । सम्पत्ति रोक्काको चरणमा पुगेर पनि विभागले अनुसन्धानलाई तीव्रता...