भक्तपुर क्याम्पसमा पुकार पराजुलीको संयुक्त प्यानल विजयी 

भक्तपुर । भक्तपुर क्याम्पस स्ववियू निर्वाचनमा पुकार पराजुलीको संयुक्त प्यानल नै विजयी भएको छ । चैत ५ गते आइतबार सम्पन्न स्ववियू निर्वाचनमा अध्यक्षमा निकटतम प्रतिदोन्दी दिनेश खड्गीलाई पछि पादै पकार पराजुली विजयी भएका हुन् । यस्तै...

कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष पक्राउ

बारा ।  कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ...

ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान...

संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित...

के के छ भक्तपुर क्षेत्र नं १ (१) चाँगुनारायणका स्वतन्त्र उम्मेदवार कासिछ्वाको प्रतिबद्धता–पत्रमा

भक्तपुर । आदरणीय मतदाता आमाबुवा दाजुभाइ, दिदीबहिनी सबैमा मेरो हार्दिक नमस्कार, आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रदेश सभा निर्वाचनमा छालिङ्गमा जन्मि यहीको माटोमा खाई, खेली, हुर्केको तपाइहरूकै छोरा, नाति, भाइ, भतिज म श्रीभक्त कासिछ्वा चुनाव चिन्ह “जेब्रा”...

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको...

एमसिसीको सन्देश: २० दिनमा संसदबाट पारित नभए फिर्ता

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ। बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी...

भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरूद्ध एक अर्ब २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, १० वर्षमा २७ लाखले...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार  कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले...

आयोगको दबाब : तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गरियोस्

मिति तोक्ने जति विलम्ब हुँदै जान्छ, त्यति नै जटिलता थपिँदै जान्छ : आयोग निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले...