प्रदेश-२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने

नकपुरधाम । प्रदेश नम्बर–२ को नाम र राजधानी टुंगो लगाउन विशेष समिति गठन हुने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ प्रस्ताव पेस गर्न लागेका हुन्...

तीन एसपी सहित १ हजार १ सय ४५ प्रहरी कारबाहीमा

काठमाडौंः पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन्। तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। कारबाहीमा...

सेनामा धेरै सरुवा, को कहाँ (नामावलीसहित)

काठमाडौं, १३ पौष । नेपाली सेनामा सरुवा भएको छ । सैनिक मुख्यालयले सेनाका जर्नेल र कर्णेलहरुको एकेपटक सरुवा गरेको हो । सैनिक सचिव विभाग प्रमुखमा गौरव केसी ल्याइएका छन् । यो सबैभन्दा महत्वपूर्ण विभाग मानिन्छ...

भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर जिल्ला केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले...

जानुको ‘जूनजस्तो मुहार’ सार्वजनिक

पुस ४, बेलायत । साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो...

आज नेवार समुदायले ‘योमरी पुन्ही’ मनाउदैं

पुस ४, काठमाडौं । हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४...

झझल्को साकोसको अध्यक्षमा गिरी

पुस ४, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको संचालक समितिको अध्यक्षमा मनोज गिरी चयन भएका हुन् । उक्त साकोसको उपाध्यक्षमा...

चाँगुनारायणसहित ३ वटा नगरपालिकामा अख्तियारको छापा

मंसिर २८, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता ९सह सचिव०...

ककनीबाट बलात्कार आरोपमा एक पुरुष पक्राउ

मंसिर २४, काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् । उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

घर फर्किन देउ भन्दै चिनियाँ नागरिकको प्रदर्शन

मंसिर २३, काठमाडौँ । घर जान पाउन पर्ने भन्दै चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै...