रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै के आज भोटोका मालिक फेला पर्लान् त ?
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्रा प्रत्येक वर्ष...
अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री मोदी यजमान, ११ दिनदेखि उपवास
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइ त्यसको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको...
बागेश्वरीको राँगो यो वर्षको ख:म्ये अर्थात महिषासुर राक्षसको प्रतिक
भक्तपुर । यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये अर्थात महिषासुर राक्षसको प्रतिक (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार आज खम्ये...
विवाह पञ्चमीः नगर दर्शन सम्पन्न, आज फूलवारी लिला
जनकपुरधाम । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको छ ।
त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन...
आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गरी मनाइँदै
भक्तपुर । आज ऋषि पञ्चमी पर्व , नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।
हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र...
धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्छ : सुरेश श्रेष्ठ
भक्तपुर । हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने...
विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन
जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ ।
आज पहिलो दिन नगर दर्शन विधि गरिने छ भने भोली दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै पर्सी तेस्रो दिन धनुषा...
मणिकर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ र ८ को सङ्गम स्थलमा अवस्थित मणि कर्णिका धाममा मणिकर्णिकेश्वर महादेव मन्दिर शिलान्यास गरिएको छ ।
शनिवार एक विशेष कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा...
आज विश्वकर्मा पूजा, विश्वकर्मा बाबा को हुन् त ?
काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् ।
प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा...
आज घटस्थापना, घरघरमा जमरा राखिँदै
काठमाडौं । हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार...