मेला महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्दछः कृषि मन्त्री भुषाल

भक्तपुर । नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित...

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

भक्तपुर । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन...

नेशनल माइक्रोफाइनान्सको साधारण सभा माघ ६ गते, पुस २७ गतेदेखि बुकक्लोज

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको...

सहकारीको दीगो विकासको लागि लेखा समितिको भुमिका महत्वपूर्ण

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास...

भक्तपुरमा आठौं औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला हुँदै

सन्जिब दुलाल भक्तपुर । भक्तपुरको सल्लाघारीमा यो वर्ष पनि औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुन भएको छ । नयाँ वर्षको आगमनसँगै भक्तपुरको विशिष्ट पहिचान कायम गर्न प्रयासरत संस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज...

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

भक्तपुर । विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको...

शुक्रबार सुनको मूल्य घट्यो, तोलाको ९६,५०० मा कारोबार

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट  हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो...

सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउँछः सीईओ गुरागाईं

काठमाडौं,  राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र...