रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न, अर्को वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमामा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव...

फरवार्ड माइक्रोफाइनान्सको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको  एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा...

स्वास्थ्य शिविरसहित सिम्रिक सहकारीको१४ औं साधारण सभा

भक्तपुर । भक्तपुरको ताथलीस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले स्वास्थ्य शिविरसहित १४ औं साधारण सभा सम्पन्न भएकाे छ । चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेकाे साे सहकारीको साधारणसभा तथा स्वास्थ्य शिविर...

आँखुखोला जलविद्युत कम्पनीको १६ औं वार्षिक साधारणसभा सम्पन्न, संचालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा आज अर्थात पौष २० बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र...

२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप मन्दीमा समेत नाफामा 

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा  समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया...

‘कोटेश्वर व्यवसायी संघ’ को १८ औं स्थापना दिवसमा रक्तदान र न्यानो लुगा हस्तान्तरण

काठमाण्डौ । कोटेश्वरमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था कोटेश्वर व्यवसायी संघ स्थापना भएको १७ वर्ष पुरा भएको छ । संघको १८ औं स्थापना दिवसको अवसरमा सामुदायिक प्रहरी कोटेश्वर तथा सामाुदायिक सेवा तथा...

फरवार्ड माइक्रोफाइनान्सले बाेलायाे वार्षिक साधारण सभा

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पौष २७ गते ११ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थाले एक सूचना प्रकाशित गरी कम्पनी ऐन २०६३ को...

माता महाकाली महिला साकोसका अध्यक्षमा साँगाछे 

भक्तपुर । माता महाकाली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृतिका साँगाछे निर्वाचित हुनुभएको छ । सहकारीको १४ औँ वार्षिक साधार सभा तथा चौथो अधिवेशनबाट उहाँ सर्वसम्मत आगामी कार्यकालको लागि निर्वाचित हुनुभएको हो । यस्तै...

भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १४ औ बार्षिक साधारण सभा तथा अधिवेशन भक्तपुर नगरपालिका वडा नं २ का जनप्रतिनिधि एव भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्री श्यामसुन्दर मातांज्यूको प्रमुख आतिथ्यतामा...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

नेपालगन्ज ।  बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले...