७० हजार किलो चिनी लुकायर कालोबजारी गरेको अभियोगमा विभागले गर्‍यो चिनी गोदाममा सिलबन्दी

काठमाडौं- सरकारले कालोबजारी गरेको अभियोगमा काठमाडौंको एक चिनी गोदाममा सिलबन्दी गरेको छ। कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार सिलबन्दी गरेको हो। बिहीबार गोदाम सिलबन्दी गरेको विभागले सोमबार सार्वजनिक गरेको छ। ठूलो...

शाखा विस्तारको लागि देश दौडाहामा राष्ट्रिय खाद्य बैंकको टोली

काठमाण्डौ । रैथाने कृषि उपजको उत्पादनमा वृद्धि र त्यसको सरल बजारीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यसहित २ वर्षअघि स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको व्यवस्थापन यतिखेर देशव्यापी रुपमा शाखा विस्तार गर्ने क्रममा रहेको...

बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका सहकारी दर्ता नहुने

काभ्रे : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन...

सेकुवा पारखीका लागि गठ्ठाघरमा अगेना सेकुवा घर संचालन

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा अगेनो सेकुवा घर संचालनमा आएको छ । सेकुवा पारखीको लागि सही गन्तव्यका रुपमा उक्त सेकुवा घर संचालनमा ल्याएको सेकुवा घरका संचालकले जनाएका छन् । अगेनोमा विशेषगरी बंगुर, खसी र चिकेनका सेकुवाको...

मूल्य, मान्यता र सिद्धान्त विपरित चल्दा सहकारीमा समस्या आयोः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको...

जग्गाको कित्ताकाट खुल्यो

मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई...

डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको...

राष्ट्र बैंकका २०० जनाभन्दा धेरै कर्मचारी ‘भेडा’ जस्ता !

काठमाडौं । देशमा भएको सबैभन्दा बलियो र पारदर्शी निकाय नेपाल राष्ट्र बैंकमै २०० जनाभन्दा धेरै कर्मचारीहरु ‘भेडा’ जस्ता अर्थात् कामै नलाग्ने, बुद्धु रहेको रिपोर्ट सार्वजनिक भएको छ । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले केही...

नेपालको व्यापार चित्र: अमेरिकामा रु ३ अर्बको कुकुरको आहारा निर्यात, लगभग सबै देशसँग घाटाको...

वीवीसी । उच्च पहाडी भेगका चौँरी गाई तथा गाईको दूधबाट बनेका एक प्रकारका छुर्पीको निर्यातका कारण नेपालको अमेरिकासँगको व्यापारमा निर्यातको अंश वृद्धि भइरहेको छ। लगातार पाँच वर्षसम्मको व्यापार घाटापश्चात् यसपालि अमेरिकासँगको व्यापार नाफामा गएको देखिएको...

‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’

थन्किएरबसेका सहकारी कार्यबिधि कार्वान्वयन गराउँदै मन्त्री चौधरी काठमाण्डौँ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने भएकी...