आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुनको मूल्य...

सोमबार सुनको मूल्य ४०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

आज सुन चाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो...

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्कालाई अख्तियारले दियो क्लिन चिट

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई क्लिन चिट दिएको छ । अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद मुद्दा तामेलीमा राखेको छ ।...

शुक्रबार सुनको मूल्य घट्यो, तोलाको ९६,५०० मा कारोबार

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो...

पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी

काठमाडौं। लकडाउन र निषेधाज्ञाले पिल्सिएको यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट बैंकले निर्देशन जारी गरेको छ । यातायात व्यवसायीहरूलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरूलाई निर्देशन दिएको हो । यस्तै बैंकको...