तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग

भक्तपुर,  नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो । तरुण दलको गत...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ: मन्त्री चौधरी

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । आफूलाई...

एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरको साहित्यीक कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै

बलराम प्यासी भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् । ‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो...

बागमती प्रदेशमा एमाले नेता थपलियाले लिए मन्त्रीको सपथ

मकवानपुर । बागमती सरकारमा नेकपा (एमाले) सहभागी भएको छ । एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्  । शनिबार साँझ उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबारविश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको...

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्रचार्यलाई कारबाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो...

मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा

काठमाडौं। फेरिएको सत्ता समीकरण र सत्तारुढ दललाई बहुमत पुर्‍याउन कठिन रहेको अवस्थामा बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ। दुई सांसद...

जनप्रतिनिधिले गठबन्धन होइन जनताको अवश्यकता हेरेर काम गर्नुपर्छ – सांसद थापा

भक्तपुर । सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बुधवार बोदेमा आयोजित कार्यक्रममा सांसद थापाले निर्वाचनमा दलगत रुपमा उम्मेदवार बनेपनि...

मधेस प्रदेश सरकारलाई दिएको समर्थ फिर्ता लियो कांग्रेसले

जनकपुर ।  नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र लेखेर कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संविधानको धारा १६८...

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार...