रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभाग सदस्यमा समीर थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको  केन्द्रीय सार्वजनिक मामिला विभागको  सदस्यको जिम्मेवारी समीर थापा क्षेत्रीले पाउनु भएको छ। नेपाल लागु औषध उपचार तथा पुन स्थापना केन्द्रको महांसघको केन्द्रीय सचिव तथा सामाजिक अभियन्ता एवं चिर परिचित समाजसेवी...

राष्ट्रिय सभाको अध्यक्षमा कसको सम्भावना कति ?

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय...

लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित छौँ : रवि लामिछाने

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् । रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौं नेता र...

सङ्गठन गर्नुस् कुनै दलसँग पनि गठबन्धन गर्नु पर्दैन-जीतजंग बस्नेत

विकास प्रहर भक्तपुर । नेपाली काँग्रेस चाँगुनारायण ८ नम्बर वडा कार्यसमितिको प्रथम वडा सम्मेलनलाई उद्घाटन गर्दै नबनिर्बाचित राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले भने," सङ्गठन गर्नुस् कुनै दलसँग पनि गठबन्धन गर्नु पर्दैन। हामी आफ्नो नेतालाई गाली गरेर...

उद्योगी व्यवसायीहरुलाई सरकारले सहयोग गर्नुपर्छ : इन्द्रबहादुर बानियाँ

हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले देशमा आर्थिक संकट परिरहेको बेला उद्योगी व्यवसायीहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । बागमती प्रदेशका सांसद एवम् पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँले पाँचौँ मनहरी महोत्सवको...

सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् ।  एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी...

बागमती प्रदेश सरकारले मकवामकवानपुरगढीलाई विशेष रुपमा हेर्नु पर्छ : नेता बानियाँ

हेटौडा । बागमती प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले बागमती प्रदेश सरकारले मकवानपुरगढीलाई विशेष रुपमा हेरिनु पर्ने बताउनु भएको छ ।  नेता बानियाले मकवानपुरगढी दरवार क्षेत्रलाई अझ पर्यटकीय क्षेत्रको...

नेपाली कांग्रेस भक्तपुर जिल्ला शाखाको भवन निर्माणका लागि युवा नेता राणाले २० लाख सहयोग...

भक्तपुर  नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेस जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा गर्नुभएको हो । सहयोग...

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागु

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग...

शेरबहादुर देउवा भक्तपुरस्थित थापा निवासमा,स्वास्थ्यलाभको कामनासहित राजनीतिक छलफल

भक्तपुर। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा बिहिवार साँझ थापा निवास सल्लाघारी पुगेर...