नेपाली यू–१९ टोलीद्वारा नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमी पराजित
काठमाडौं । आइसीसी यू–१९ विश्वकप छनोटको तयारीको लागि भारतमा रहेको नेपाली यू–१९ टोलीले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपाली टोलीले नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १२१ रनले पराजित गरेको...
क्रिकेटको ‘महाभिडन्त’: अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि
जब पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो, धेरैले कामना गरे, भारत पनि पुगोस् ।
बंगलादेशलाई पन्छाउँदै भारत पनि फाइनलमा पुगेको छ । र, विश्वका लाखौं क्रिकेट सर्मथकले हेर्न चाहेको भारत र पाकिस्तानको फाइनल भिडन्त भोलि हुनेछ...
पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो, यस्तो छ कारण
काठमाडौं । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको छ...
च्याम्पियन्स ट्रफि क्रिकेटः दक्षिण अफ्रिकासँग हार्यो श्रीलंका
च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी...
ललित स्मृति यु १८ फुटबल : आर्मीको लगातार दोस्रो जित
काठमाडौं । साबिकको बिजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५ – १...
‘एभरेस्ट म्याराथन’ को उपाधि सुमन र निरकलालाई
सोलुखुम्बु : विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन्।
आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी...
बार्सिलोनालाई लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि
काठमाडौं । बार्सिलोनाले लगातार तेस्रो सिजन स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा डिपोर्टीभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
कोपा डेल...
दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज इंग्ल्यान्डको पोल्टामा
काठमाडौं । घरेलु टोलि इंग्ल्यान्डले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई २ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।
साउथह्याम्पटनमा भएको रोमान्चक खेलमा दक्षिण...
प्रथम अन्र्तराष्ट्रिय वादोमा नेपाल च्याम्पियन
काठमाडौं । प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा...
नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमामा मलेसियालाई बराबरीमा रोक्यो
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियालाई बराबरीमा रोकेको छ । सोमबार साझा भएको पहिलो खेलमा नेपालले घरेलु टोलिलाई उसैको मैदानमा १ – १ गोलको बराबरीमा रोकेको हो...