धनकुटा र संखुवासभा उपाधिका लागि भिड्दै
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा धनकुटाको चुलाचुली युवा क्लव र संखुवासभाको पञ्चकन्या युथ क्लव फाइनलमा भिड्दै छन् । खाँदबारी–३ मानेभञ्याङस्थित महेन्द्र माविको खेल मैदानमा हिजो...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको...
विद्या आर्जन डोजोले पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै
भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
विगत चार वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले भोली...
आज फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी
पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुने भएको छ ।
प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ...
अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा
असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित आठौं...
क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न
पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गण्डकी प्रदेश सभा...
पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार
पोखरा ।
पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा...
प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन
नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।
यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...
आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण
भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे ।
थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...
ब्राईटनसँग बराबरीमा रोकियो आर्सनल
इंग्लिस प्रिमियर लिगको शनिवार भएको पहिलो खेलमा ब्राईटनसँग आर्सनलले बराबरी खेलेको छ ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले १-१ गोल गर्न सफल बने । आर्सनलको घरेलु एमिरेट्स स्टेडियममा आर्सनललाई बराबरीमा रोक्ने क्रममा आर्सनलका...