नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित...

फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा

काठमाडौं । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि...

अल्भारेज र मेस्सीको गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, क्यानाडा पराजित

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडामाथि २–० को...

मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !

भक्तपुर ।  ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान...

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड जाँदै

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार विहान थाईल्याण्ड...

बंगलादेश जाने भलिबल टोलीको बिदाई

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगीतामा सहभागी खेलाडी तथा प्रशिक्षक टोलीको बिदाई भएको छ । ढाकामा हुन गईरहेको आमन्त्रित अन्तराष्ट्रिय भलिबल यू–१९...

महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले जिते

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा पहिलोपटक भएको प्रथम वडा अध्यक्ष कप ¥यापिड चेस प्रतियोगिता—२०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर...

दोस्रो टी–२० मा अफगानिस्तान विजयी

काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो । पहिला...

लामाटारमा पहिलोपल्ट ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुँदै

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९, वडा कार्यालयले पहिलोपल्ट काठमाण्डौ उपत्यकाव्यापी ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ आयोजना गर्ने भएको छ । वडा कार्यालयको सामाजिक...