उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम,   । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।...

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा साढे १३ करोडको अनियमतिता, निर्देशक श्रेष्ठले गरे यी १० गल्ती

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा विभिन्न १६ प्रकारका उपकरण तथा मेसिनहरुको खरिदमा १३ करोड ६६ लाख २४ हजार रुपैयाँ अनियमितता भएको पाइएको छ। मिर्गौला प्रत्यारोपण गरिरहेको र हालै कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रमा प्रत्यारोपणका उपकरण,...

निःशुल्क मिर्गौला प्रत्यारोपण सुरु

सरकारले घोषणा गरेको निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ ।मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा दुई जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण...

तपाईलाई काउकुती लाग्छ ?

एजेन्सी । कतिपयलाई धेरै काउकुती लाग्ने गर्छ । काउकुती लगाएपछि कतिपय जोरले हाँस्ने पनि गर्छन् । वैज्ञानिकले यसको कारण पत्ता लगाएका छन् । कहिलेकाँही नछोएर र इशारामा पनि काउकुती लाग्ने मानिस हुन्छन् । काउकुती छाला...

रक्सी पिउन छोड्ने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् । नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी...

के कारणले हुन्छ टन्सिल ? थाहा पाउनुहोस् यसबाट कसरी बच्ने

टन्सिल प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् । टन्सिल लिम्फाइड नामक...

एक स्वस्थ व्यक्तिले कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ ? जान्नुहोस् ।

पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । झन्...

गर्भधारण अगाडि पति–पत्नीले अपनाउनु पर्ने सतर्कता

गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा...