जाडो यामसंगै स्थायी बन्ध्याकरण शुरु

काठमाडौं ।गर्मी महिना र वर्खायाममा विरामीको शल्यक्रिया गर्दा घाउ पाक्ने समस्या बढी हुने कारणले गर्दा स्थायी परिवार नियोजनको काम भने विशेष गरी जाडो याममा गर्ने गरिन्छ । यसै सिलसिलामा नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका...

‘नियमित यौनसम्पर्क होस, अनिच्छुक गर्भ पनि नबसोस’

बलराम प्यासी काठमाडौं । पछिल्लो समय राजधानीमा किशोरी र युवतीको साथै पश्चिमी मुलुकमा झैं विवाह नगरी युवायुवती संगै बस्ने (लिभि¨ टुगेदर) का महिला यौनसाथी असुरक्षित गर्भ रोक्ने ७२ घण्टे चक्की (आइ—पिल) मा बढी निर्भर हुने...

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले

काठमाडौं / नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा...

अब एचआइभीको भए औषधि निःशुल्क

अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ। सरकारले एचआईभी संक्रमण भएको प्रमाणित भएका ब्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै...

सतर्कता केन्द्रद्वारा क्षयरोग केन्द्रमा छापा छानविन सुरु

काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका केही अधिकारीले पदको दुरुपयोग गर्दै लाखौं रुपैयाँ आर्थिक अनियमितता गरेको उजुरीपछि राष्ट्रिय सतर्कता केन्द्रले एउटा टोली बनाएर आइतबारदेखि त्यहाँ छानवीन शुरु गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव विष्णुराज...

काठमाडौंमै १५ प्रतिशत बालबालिकाले पाउँदैनन् पोलियो खोप

काठमाडौं– बाल मृत्युदर बढ्न थालेपछि सन् १९८८ मा विश्वमा पोलियो उन्मूलनको लागि अभियानहरु संचालन भयो । नेपालमा सन् १९९६ मा राष्ट्रिय पोलियो खोप अभियान सुरु गरियो । अभियान संचालन भएपनि सन् २००१ देखि २००४ सम्ममा...

भित्तामा प्रयोग हुने रङ खतरनाक, लेडबाट क्यान्सर, बालबालिका उच्च जोखिममा

काठमाडौँ । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन्...

स्थापनाको ८४ वर्षपछि बल्ल अस्पतालमा आधुनिक एक्सरे मेसिन ल्याइदैं

धनकुटा। धनकुटाको जिल्ला अस्पतालले स्थापनाको ८५ बर्षपछि बल्ल आधुनिक भिडियो एक्सरे मेसिन प्रयोगमा ल्याउने भएको छ । धनकुटा नगरपालिकाले बजेट निकासा गरेसँगै मेसिन खरिद प्रक्रिया अगाडि बढेको हो । नगरपालिकाले मेसिन किन्न २५ लाख रुपैयाँ...

आयु के कारण कति घट्छ र कसरी बढाउन सकिन्छ ?

हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् । हरेक एक किलो मोटोपनले मानिसको जीवनको दुई महिना आयु घट्ने अनुसन्धानकर्ताले बताएका छन् । यस्तै दिनको एक प्याकेट...

मोजाविना नै जुत्ता लगाउने बानी छ ? हुनसक्छ हानि !

काठमाडौं — फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता...