अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर
काठमाडौं। एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले...
नेसनल प्याव्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ !
राष्ट्रिय परीक्षा बोर्ड (कक्षा) का निर्देशक...
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी
भक्तपुर । उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित भक्तपुरकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भक्तपुर घाेषणापत्र जारी गरिएको छ ।
भक्तपुरका चारवटै नगरपालिकाका शैक्षिक सराेकारवालाहरूले जिल्लाकाे शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिवद्दताका साथ साझा घाेषणापत्र जारी गरेका हुन्...
मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा...
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत फेल
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो। नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।
५२.१४...
नेसनस प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न !
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ !
परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र...
मदरल्याण्डको आयोजना;ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्धितीय !
भक्तपुर । ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।
हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना स्थान...
चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन
भक्तपुर,
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव...
विद्यार्थीमा देशप्रेमको भावना अनिवार्य रुपमा हुनुपर्ने
भक्तपुर । वागीश्वरी मा.वि. कमलविनायकमा शैक्षिक सत्र २०८१ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरियो । साथै कार्यक्रममा शै.स. २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण...
भक्तपुरमा बन्द हुँदै निजी स्कुल : आठ वर्षमा १५ बन्द, तीन स्थानान्तरण
भक्तपुरका सामुदायिक स्कुलमा सुधार हुन थालेसँगै कतिपय निजी स्कुल बन्द र स्थानान्तरण हुन थाले
भक्तपुर नगरपालिकाले अपनाएको शिक्षा र स्वास्थ्य नीति देशका अन्य पालिकाको भन्दा भिन्न र सफल छ । नगरपालिकाले नै विशेष प्राथमिकता दिएर स्कुल...