सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो
काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् ।
अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी...
विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ लैजान आवश्यक : सुरेश श्रेष्ठ
भक्तपुर । विद्यालयले किताबी ज्ञान मात्र नभएर अबको दिनमा व्यवहारिक ज्ञान पनि दिन आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।
नवीन इङ्लिस स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा...
व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान
काठमाण्डौ । राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् ।
आइतबार सम्पन्न...
सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी
भक्तपुर । मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघर स्थित सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी Educational Fair 2080 सम्पन्न भएको छ । विद्यालयको विज्ञान तथा प्रविधि क्लबको आयोजना र इलेक्ट्रो टेक संस्थाको सहयोग रहेको उक्त शैक्षिक मेला...
पारागनको २१ औँ वार्षिकोत्सव : विद्यार्थी, शिक्षक, अभिभावक सहित शिक्षा पत्रकार छुकां सम्मानित
भक्तपुर । भक्तपुरको पारागन एकेडेमी (इङ्लिस सेकेन्डरी स्कुल) ले सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सहित २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ‘एजुकेसन ब्रिङ्स एबिलिटी’ अर्थात् शिक्षाले शिक्षाले सक्षमता ल्याउँछ’भन्ने...
राधाकृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालिङ स्थित राधाकृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
गरिब तथा जेहेन्दार ४२ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कपडा वितरण गर्दै बागमती प्रदेश सभा...
नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम
काठमाडाैं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत...
सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् । एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी...
एसईई परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ।
तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। चैत १८ गते अनिवार्य गणित र...
कोन्ज्योसोमको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अर्थपूर्ण सहभागिता
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाएको छ । माघ ३ देखि ५ गतेसम्म तीनदिनसम्म चल्ने चौधौ जिल्ला स्रतीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाले सहभागिता जनाएको हो ।
बुधबारदेखि सुरु भएको...