Home शिक्षा

शिक्षा

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन...

ग्लोबल ब्राण्ड आर्गस एजुकेसनको नयाँ शाखा भक्तपुरमा 

भक्तपुर ।  विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ...

कस्तो प्रि- स्कुल राेज्ने?

भक्तपुर । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाकाे दिन । यस दिनलाई धेरै विद्यालयशरू, प्रि- स्कूलहरू, मन्टेश्वरीहरूले अक्षरारम्भ गराउने दिनका रूपमा लिएका छन् । साेही अनुसार अहिले विज्ञापनसहित प्रचारप्रसार गरिरहेका छन् । बालबालिकालाई अक्षरारम्भ गराउने शुभ साइतका...

पारागन एकेडेमीको २२औं वार्षिकोत्सब सम्पन्न

भक्तपुर । भक्तपुरको पारागन एकेडेमी (ईंग्लिश सेकेण्डरी बोर्डिङ्ग स्कुल) को २२औं वार्षिकोत्सब सम्पन्न भएको छ । भक्तपुरको कमलविनायकस्थित उक्त विद्यालयको २२ औं वार्षिकोत्सब बुधबार ( माघ १६) गतेका दिन भव्यताका साथ सम्पन्न भएको हो...

भक्तपुरको राेम्वस स्कुललाई ‘आइएसओ सर्टिफिकेट

भक्तपुर । भक्तपुरको राेम्वस सेकेणडरी स्कूलले `आइएसओ सर्टिफिकेट’ प्राप्त गरेकाे छ । भक्तपुरको कमलविनायककाे टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आइरहेकाे विद्यालयहरुलाई...

नेसनल प्याव्सन भक्तपुरद्वारा अभिमुखीकरण : चिन्ता गरेर हैन, चिन्तन गरि अध्ययन गर्न जाेड

भक्तपुर । शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यार्थीहरुलाई चिन्ता गरेर हैन चिन्तन गरेर पढ्न अनुरोध गरेकी छन् । नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने कक्षा १० का...

विद्यार्थीलाई संस्कृति सिकाउँदै मिनर्वा स्कुलले मनायो ल्होछार 

भक्तपुर । भक्तपुरमा नै पहिलो पटक विद्यालयले विद्यार्थी तथा अभिभावकका लागि तामाङहरूको महान् चाड ल्होछार प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरेको छ । भक्तपुरको मिनर्वा ईङ्गलिस स्कुलले मञ्जुश्री सम्मत २८६१ को अवसरमा तामाङहरूको भेष भूषा खाना...

कालीघाट पुस्तकालयमा साहित्य गोष्ठी  सम्पन्न

कालिघाट ब्यासी , कालिघाट पुस्तकालयको आयोजनामा  आज साहित्य  गोष्ठी सम्पान्न भयो | कार्यक्रममा   कालिघाट सतल ब्यबस्थापन  समितिका  अध्यक्ष  तथा बासु माबिका पुर्व प्राचार्य बाल मुकुन्द बासुक पुस्तकालय ज्ञानको भण्डार हो , पुस्ताकालय सन्चालन र ब्यबस्थापनमा...

प्रधानाध्यापक र शिक्षिकाबीच स्कुलमै चुम्बन : भिडियो भाइरल भएपछि निलम्बित

भक्तपुर । बुधबार विद्यालयकाे एक भिडियो भाइरल भएको छ । विद्यालयकाे कार्यकक्षमा प्रधानाध्यापक र एक शिक्षिकाबीच चुम्बन भएको भिडियाे भाइरल भएकाे हाे । विद्यालयका प्रधानाध्यापकले एक महिला कर्मचारीसँग धेरै पटक अनुचित कार्य गरेको सीसीटीभीमा कैद भएको...