साँझ चन्द्रमामा चन्द्रयान–३ अवतरण गराउँदै भारत, रच्दै इतिहास

बैंग्लौर । भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गराउँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि...

चुनावी सरकारको माग गर्दै बंगलादेशमा चर्कियो प्रदर्शन

बंगलादेशमा प्रधानमन्त्री सेख हसिनाको राजीनामाको माग गर्दै राजधानी ढाकाका मुख्य सडक अवरुद्ध गरिरहेका बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का समर्थकसँग प्रहरीको झडप भइरहेको छ । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरिरहेको छ । बिएनपीका अनुसार...

पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, ८० घाइते

एजेन्सी : पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। सो दुर्घटनामा ८० जना घाइते भएका छन्। जियो टीभीको  रिपोर्टअनुसार आइतबार...

बैदेशीक रोजगारिका श्रमिकले भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सदस्य तामाङसँग आग्रह

युएई । संयुक्त अरब ईमिरेट्स युएईमा रहेका नेपालीहरुले रोजगारीको शिलसिलामा भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सांसद कृष्ण कुमार तामाङ समिर संग आग्रह गरेका छन् ।नेपाली जनसम्पर्क समिती (यु.ए.ई) ले आयोजना गरेको...

मोदी थर प्रकरण : सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक

दिल्ली । मोदी थर मानहानि मुद्दामा सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ । राहुल गान्धीको याचिकामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भयो । मोदी थर प्रकरण – कहिले के भयो ? सन् २०१९ मा, कर्नाटकमा...

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरी अर्को मुद्वा, कठिनाई बढ्ने क्रम जारी

वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ । बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो । ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्‍याएको र...

के हो ‘वागनर समूह’, कहाँ–कहाँ छ परिचालन ?

रुसले सन् २०१४ को अप्रिलमा युक्रेनको क्राइमिया प्रायद्वीपमाथि कब्जा जमाएको केहीपछि युक्रेनका पूर्वी क्षेत्र दोनेत्स्क र लुहान्स्कमा सुरु भएको पृथक्तावादी युद्धका क्रममा ‘वागनर समूह पहिलोपटक सार्वजनिक भएको हो । पूर्वी युक्रेनमा रुस समर्थित पृथक्तावादी शक्तिलाई...

साउदी : दिउँसो काममा लगाउन प्रतिबन्ध

काठमाडौं । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई...

अनौठे खेल : स्विडेनमा सेक्स प्रतियोगिताको धुमधाम तयारी

काठमाडौ । स्विडेन सेक्स अर्थात् यौन क्रियाकलापलाई खेलकुदको मान्यता दिने पहिलो राष्ट्र बनेको छ । यसक्रममा स्विडिस सेक्स फेडरेसनले पहिलो युरोपेली सेक्स च्याम्पियनसिपको तयारीसमेत गरेको छ । केही सातापछि हुने प्रतियोगितामा सेक्सको निम्ति एक दिनमा...

इमरान खान पक्राउ प्रकरणले शिक्षामा प्रत्यक्ष प्रभाव, पाकिस्तानका सबै शैक्षिक संस्था बन्द

इस्लामवाद । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउ परेपश्चात् भडकिएको हिंसा कारण पाकिस्तानमा सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् । मंगलबार इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थक देशैभरी विरोधस्वरुप आगजानी तथा...

This will close in 9 seconds