Home समाचार

समाचार

मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते

हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति...

मध्यपुर थिमि : स्वास्थ्यका तीन वटै सेवा दिने देशकै पहिलो नगरपालिका

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका देशकै पहिलो यस्तो स्थानीय तह बनेको छ, जहाँ एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक — तीन वटै स्वास्थ्य सेवा एकैसाथ प्रदान...

पूर्वसांसद आलमलाई सफाइ दिने फैसलापछि इजलासमै आक्रमण

वीरगञ्ज — उच्च अदालत वीरगञ्जको अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरमै मोसो छ्यापिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूको समूहले इजलासभित्रै पसेर न्यायाधीश थारुमाथि...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार...

मध्यपुर थिमि नगरपालिकाको तीन वर्षे प्रगतिः नीति, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार

भक्तपुर,  मध्यपुर थिमि नगरपालिकाले तीन वर्षे कार्यकालको प्रगति विवरण बुधबार सार्वजनिक गरेको छ। मध्यपुर सञ्चार समाजद्वारा आयोजित "नगरप्रमुख र सञ्चारकर्मीबीचको संवाद" कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले...

समाचार हटाउन अदालतको आदेश, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ?

काठमाडौं — काठमाडौं जिल्ला अदालतको आदेशमा बिजमाण्डु डटकम र नेपालखबर डटकम मा प्रकाशित समाचार तत्काल हटाउन भनिएपछि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा चर्को...

पनौतीमा १४२१ वर्ष पुरानो ‘हिले जात्रा’ सुरु, तीन रथको जुधाइ मुख्य आकर्षण

काभ्रे, काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। जेठ २७...

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् । न्याय परिषदका सहसचिव अशोककुमार क्षेत्रीका अनुसार...

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना...

शुभकामना साकोसको रजत वर्ष समापन समारोह भव्य रूपमा सम्पन्न

सांसद थापाद्वारा सहकारीको सेवा प्रशंसनीय भन्दै आगामी सफलताको शुभकामना भक्तपुर — शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भक्तपुरको रजत वर्ष (२०८१/०८२) का अवसरमा आयोजित...