थिमिको फोहोर ओखरपौवा नलगिने

मध्यपुरथिमि नगरपालिकाले आव ०७३÷०७४ मा रु छ करोड ७७ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १९१.१७ प्रतिशत वृद्धि गरी रु १२ करोड ९४ लाख ६० हजार संकलन गरेको छ । नयाँ जनप्रतिनिधिले १००...

निजामती कर्मचारी दिवसका दिन पाँच लाख घुस लिँदै गर्दा भक्तपुरमा तीन कर्मचारी पक्राउ

भक्तपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद...

भूकम्पपीडितको राहत गोदाममा कुहियो

नुवाकोट। नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको छ । रातको समयमा खसीबाख्रा मारेर खाने...

हिंसापीडित महिला उजुरी नै गर्दैनन्

काठमाडौँ । यौन तथा लैङ्गिक हिंसामा परेका महिलामध्ये झन्डै झन्डै एक चौथाइ महिलाले मात्रै आफूमाथि हिंसा भएको भनेर प्रहरीसमक्ष उजुरी गर्ने गरेको एक अध्ययनले देखाएको छ । महिला अधिकारको क्षेत्रमा क्रियाशील सङ्कल्प नामक संस्थाले...

स्थानीय तह सञ्चालन विधेयकको प्रतिवेदन समितिको पूर्ण बैठक

काठमाडौँ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिले काम पूरा गरेको छ । व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसमक्ष आज उपसमिति संयोजक सांसद रामचन्द्र...

बडादशैँको साइत सार्वजनिक, ११ बजेर ५५ मिनेटपछि उत्तम

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना...

अव गाडीको नम्बरप्लेट प्रदेशका नाममा

काठमाडौं । सिंहदरबारमा बुधबार बसेको व्यवस्थापिका संसद विकास समितिको बैठकमा “सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्बन्धमा अहिले सम्म भएका कार्य प्रगति र तिनको सम्बन्धमा उठेका प्रश्नको समिक्षा गरिएको छ । बैठकमा भौतिक पूर्वाधार...

ढुंगा अभावले सम्पदा पुनर्निर्माण प्रभावित

भक्तपुर : बजारमा असल ढुंगा नपाइँदा भूकम्पले भत्काएका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । सम्पदा पुनर्निर्माण गर्न आवश्यक ढुंगा खोज्न गएकाहरू रित्तो हात फर्केपछि यहाँका केही मन्दिरको पुनर्निर्माण कार्य रोकिएको हो । असल ढुंगा नहुँदा...

श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्ले जेल जानुपर्ने भएको छ। जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ। फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो। हाडनातामा...