रामेछापमा तामाङ फाउन्डेसन नेपाल गठन

रामेछाप:  कला , सस्कृती , भाषा , साहित्य , धर्म , भेषभुषा हाम्रो पहिचान्” तामाङ फाउण्डेशन नेपालको अभियान्” भन्ने मुल नाराका साथ राजिब मोक्तान तामाङ्को अध्यक्षमा १९ सद्स्यता कार्यसमिती गठन गरिएको छ । तामाङ फाउण्डेशन...

हाँसो थाम्नै नसकिने यी ९ तस्विरहरु हेर्नुहोस्

पछिल्लो समय सामाजिक सन्जालमा बिभिन्न तस्बिरहरु पोष्ट भइरहेको पाईन्छ । जसमा कुनै हुन्छन् भयनक त कुनेै आस्चार्य तर यहाँ यस्तो तस्विर हेर्न सक्नु हुन्छकी तपाई तस्बिर हेरेरै धेरै हास्नुहुनेछ । हेरैँ हाँसो थाम्नै नसकिने...

‘बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै

काठमाडौं : भक्तपुर बालकोटस्थित नोबेल स्कुलले ‘प्यारेन्टस मिटिङ’ बोलायो। दिदी बिरामी भएको कारण भान्जीको अभिभावक बनेर आफैँ मिटिङमा गएँ। मिटिङमा बच्चाहरुको समस्या सुनाउन स्कुलका प्रधानाध्यापकले आग्रह गरे। प्रधानाध्यापकको आग्रह त ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ...

झण्डै दोब्बर मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई किन घाटा ? (कुरा यस्तो छ...

काठमाडौं । पटक–पटक इन्धनको मूल्यवृद्धि गरिएको भन्दै केही विद्यार्थी संगठनले सडकमा आन्दोलन जारी राख्दै गर्दा करिब एक महिनाको अवधिमा तीनपटक मूल्यवृद्धि गर्दा पनि नेपाल आयल निगमले आफूलाई मासिक २६ करोड ४० लाख रुपैयाँ नोक्सान...

ओम अस्पतालका सुरक्षाकर्मीलाई तालीम

काठमाडौं । अस्पतालहरुमा पनि जुनसुकै समयमा भैपरि आउने आगलागी, भूकम्प लगायतका आकस्मिक दुर्घटनालाई व्यवस्थित गर्न ओम अस्पताल तथा रिसर्च सेण्टर चावहिलमा शुक्रबार सुरक्षाकर्मीलाई सुरक्षा सम्वन्धि तालीम दिइएको छ । ‘अस्पतालको सुरक्षा व्यवस्थापन अन्तर्गत’ २४ जना...

तुलसीमेहर महागुठीद्वारा घरबुना कपडाको विक्री कक्ष शुरु

काठमाडौं । नेपालकै पुरानो तथा धनी सामाजिक संस्थाको रुपमा स्थापित ‘नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी’ले महागुठीद्वारा सञ्चालित गान्धी महिला आश्रम काँडाघारी मनोहरा परिसरमा शुक्रबारदेखि सर्वसाधारणका लागि घरबुना नेपाली कपडाको विक्री कक्ष शुरु...

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो प्रदेश ३ सानोठिमीमा

सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन...

मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शिलवन्दी

काठमाडौं । सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ मापदण्ड पूरा...

१३ किलो गाँजासहित नगरकोटबाट महिला पक्राउ

भक्तपुर : लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरले साढे १३ किलो गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित पीपलबोटबाट स्थानीय ३९ वर्षीया पुर्णीमाया तामाङलाई नियन्त्रणमा लिएको...

भ्यानको ठक्करले भक्तपुरमा तीन महिने बालिकाको मृत्यु

भक्तपुर: भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा मारुती भ्यानले ठक्कर दिँदा तीन महिने बालिकाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पाण्डोबजारबाट सुन्दरबस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ नम्बरको मारुती भेनले ठक्कर दिँदा...