कोन्ज्योसोमद्धारा सीप परीक्षणमा सहभागि हुन आग्रह

ललितपुर। कोन्ज्योसोम गाउँपालिकाले सीप परीक्षणमा सहभागि हुन चहाने स्वरोजगार व्यावसायिक अनुभव भएका नागरिकलाई आफूलाई पायक पर्ने परीक्षण केन्द्रमा उपस्थित भइ आवेदन दिन आग्रह गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय सीप परीक्षण...

कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो । वडा नं.१ कार्यालय...

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । शुक्रबार राती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर...

कोन्ज्योसोममा गाउँ गौरवका आयोजना सञ्चालन हुने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि...

टोखा नगरपालिकाको नमूना कार्य आर्थिक वर्षको प्रारम्भमा नै कार्यसम्पादन करार

काठमाडौं। टोखा नगरपालिकामा नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले शाखा प्रमुख र आफु मातहातका कार्मचारीहरुसँग...

कोन्ज्योसोम गाउँपालिकाले गर्यो वार्षिकरुपमा दुईपटक सार्वजनिक सुनुवाई

ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा...

विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शुक्रबार भक्तपुरमा...

विकास निर्माणमा उदाहरणीय बन्दै सूर्यविनायक नगरपालिका

भक्तपुर । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको सूर्यविनायक नगरपालिका देशकै लागि एक उदाहरण बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा...

कोन्ज्योसोमको आफ्नै स्थानीय पाठ्क्रम निर्माणका लागि सुझवा संकलन

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माणको गृहकार्य सुरु गरेको छ । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाले आइतबार स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो । कक्षा ४ देखि ८ सम्मको...

नागार्जुनको आगामी आर्थिक वर्षको बजेट दुई अर्ब ५२ करोड

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक २०८१।०८२ का लागि दुई अर्ब, ५२ करोड पचास लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नवौं नगर सभामा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो...