नागार्जुनमा सिसीटिभी जडान गर्न सम्झौता

काठमाडौँ । नागार्जुन नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौँबीच नागार्जुन नगरपालिका क्षेत्रमा सीसी टीभी जडान गर्न दुई पक्षबीच हस्ताक्षर भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट...

महालेखाको प्रतिवेदन कोन्ज्योसोम गाउँपालिकाको शून्य बेरुजु

ललितपुर। कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९- ८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको छ । शून्य बेरुजु कायम गरेर कोन्ज्योसोम गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न उच्च प्राथमिकता दिएको प्रष्ट भएको...

सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्यो…..

बलराम प्यासी ललितपुर । स्थानीय निकाय अन्तर्गगत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख या वडाध्यक्षले सडक, बाटो चौडा गर्न अरुको पर्खाल र घर भत्काउँदै हिँडेको धेरैले देखेका छन् । तर महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण...

पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

काठमाडौं । पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले आगामी विहिवार अर्थात जेठ १७ देखि १९ गते...

टोखा नगरपालिकाले व्यवस्थितरुपमा फोहोर व्यवस्थापन गर्दै

काठमाडौँ । टोखा नगरपालिकाले फोहोरबाट मोहोरब बनाउने योजनालाई कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको र उक्त कार्यबाट फोहोरबाट मोहोर...

खाँदाबारी र कोन्ज्योसोमको न्यायिक समितिले गरेका कामको अन्तसंवाद

ललितपुर । सङ्खुवासभाको खाँदबारी नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको न्यायिक समितिका पदाधिकारीको अनुभव आदानप्रदान गरिएको छ । सोमबार कोन्ज्योसोम गाउँपालिकामा खाँदबारी नगरपालिकाका न्यायिक समितिका पदाधिकारी पुगी दुई पालिकाबीच न्यायिक समितिले गरेका कार्यको अनुभव आदानप्रदान...

अबदेखि प्रत्येक हप्ता विष्णुमती सरसफाइ अभियान सञ्चान गर्ने

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति सरसफाई अभियानकै रुपमा सुरु गरेको छ । मेरिगोल्ड क्षेत्रबाट सुरु गरिएको अभियानलाई निरन्तरता दिन प्रत्येक हप्ताको शनिबार बिहान २ घण्टा सुन्दर नगर निर्माणको लागि जनश्रमदानबाट खोला सफाई अभियानमा जोड...

कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

ललितपुर। कोन्ज्योसोम गाउँपालिका वडा नंं ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” द्धारा हुने भएको छ । जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम गाउँ गौरवको योजना अन्तर्गत निर्माण भएको...

कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ  अवधारणालाई कार्यान्वयन हुँदै 

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गएको छ । गाउँपालिकामा कृषि उत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्ण अर्ग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई...

सूचना र प्रविधिमा उच्चत्तम नमूना बन्दै टोखा

काठमाडौँ । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा...