के हो नेपाली काँग्रेसको समाजवादी आन्दोलन ?

नेपाली काँग्रेसको स्थापना इ.१९५०मा भयो ।लगत्तैपछि कांग्रेस को बैरगनिया अधिबेशन भयो ।००७ सालको क्रान्तिमा नेपाली काँग्रेस ले आफ्नो पहिलो घोषणापत्र जारि गरेको थियो । यस दृष्टिले यस घोषणापत्रको एतिहासिक महत्व छ । बैरगनिया अधिबेशन सम्पन्न...

प्रमुख प्रतिपक्षको भूमिकामा कमजोर काङ्ग्रेस

एस.डी.राजचल यतिखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा छ भने नेपाली काङ्ग्रेस प्रमुख विपक्षी दलको कुर्सीमा छ । नेकपा सत्तापक्षको राजनीतिमा छ र नेपाली काङ्ग्रेस प्रतिपक्षको कुर्सीमा छ । सत्तापक्षले आफ्नो घोषणापत्रअनुसार राज्यको अभिकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हो । उसले राज्य...

के हो राजनीति ?

प्रेमबहादुर शाही राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल...

के हो त साम्यबाद ?

किरण न्यौपाने  साम्यवाद :यो एउटा सामाजिक र आर्थिक संरचना हो जुन सत्यतामा आधारीत हुन्छ जहा सहभागिहरु पूजी स्वामित्व एक अर्कासग बराबर रहन्छ । सम्पूर्ण पुजि साझा रहेको हुन्छ । पुजी रहने ब्यक्ति वा संस्थाको अस्तित्व रहदैन...

पत्रकारलाई कम्युनिष्ट सरकारको हत्कडी

प्रेमबहादुर शाही नेपालको इतिहासमा दुई तिहाई बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस माथि अहिलेसम्मकै दमनकारी नीतिलाई आत्मसाथ गरेको छ । लोकतन्त्र गणतन्त्र सहितको संघीय संविधान २०७२ जारी...

समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व

आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,...

के डाक्टर भगवान हुन् त

डा. मनिसा कार्की भगवान भनेको कसैको पनि जीवन रक्षा गर्ने अनि सहिमार्ग निर्देशन गर्ने भनी हामीले सुन्दै आएका छौं । मानिसको पहिलो भगवान भनेको उसको माता पिता नै हुन् जसले यो संसार देखाए । कसैको...

भक्तपुर पत्रकार महासंघको साधारणसभाले पत्रकारका समस्या केलाउन सकेन

भक्तपुर पत्रकार महासंघको साधारणसभा हो की अन्य संघ संस्थाको ? जगत प्रजापति नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिवार सम्पन्न भयो । साधारणसभाले ८ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारहरुका समस्याका बारेमा केही सम्बोधन गरे...

बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

नियमक निकार्यले सहकारीमा बचत गर्नेहरुको बचत फिर्ता गर्नु पर्ने एकसरो मागलाई सम्बोधन हुनेगरी आफ्ना गतिबिधीहरुलाई केन्द्रीत गरेको छ । कारबाहीको सिफारिस गरयो अनि सहकारीका सञ्चालकलाई पक्राउ गरेर उनीहरुलाई कारागार पठाएपछि हाम्रो दायित्व पुराभयो जस्तो...

कांग्रेसको पराजयको प्रमुख कारण कमजोर आन्तरिक लोकतन्त्र

– जगत प्रजापति मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । प्रत्यक्षतर्फको प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिटका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा...