आईएमई जीवन बिमा कम्पनीको तालिम सम्पन्न

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा,...

आर्थिक वर्षको छैटौँ महिनामा बल्ल सवा ६ अर्ब वैदेशिक अनुदान आयो

सरकारले चालू आर्थिक वर्षको छैटौँ महिनामा बल्ल वैदेशिक अनुदान प्राप्त गर्न थालेको छ । पुसको पहिलो साता सरकारले सवा ६ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको हो । वैदेशिक अनुदान सहयोगमा विभिन्न समयमा खर्च भइसकेको रकम...

तरलता सुविधाबाट राष्ट्र बैंकलाई दुई अर्ब ५३ करोड ब्याज आम्दानी

संकटको समयमा पनि राष्ट्र बैंकले ब्याज आम्दानीलाई प्राथमिकता दिएर ब्याजदर नघटाएको बैंकर्सको गुनासो मूल्यवृद्धिमा चाप नदेखिएर शोधनान्तर बचतमा रहँदा आर्थिक वृद्धिका लागि पनि ब्याजदरमा कटौती गरिन्छ, तर अहिले अवस्था त्यस्तो छैन : राष्ट्र बैंक बैंक...

नेशनल माइक्रोफाइनान्सको साधारण सभा माघ ६ गते, पुस २७ गतेदेखि बुकक्लोज

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको...

अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि

१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारि अर्थ...

बलम्बुको फ्लाइओभरका लागि ३० करोड रुपैयाँ रकमान्तर, मुआब्जा वितरण सुरु हुने

काठमाडौं। निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा प्रस्ताव गरेको फ्लाइओभर निर्माण अघि बढ्ने भएको छ। प्रस्तावित फ्लाइओभरको सीमांकनमा पर्ने जग्गा अधिग्रहणका लागि स्रोत अभावका कारण रोकिएको थियो। अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ रकमान्तर गरेसँगै मुआब्जा वितरण प्रक्रिया...

राष्ट्र बैंक भन्छ, पुनर्कर्जा देऊ, बैंकहरू भन्छन् लकडाउनको कर्जा चुकाऊ !

काठमाडौं । ६ महिना ग्यारेजमा थन्किएका सार्वजनिक सवारीसाधनहरूलाइ सडकसम्म ल्याउनका लागि राष्ट्र बैंकले पुनर्कर्जा घोषणा गरिसकेको छ । लामो समयसम्म ठप्प रहेका सवारी साधनलाई सडकसम्म आउने बाटो कोर्नका लागि र व्यवसायीहरूलाई प्रोत्साहन गर्नका लागि...

सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो त ?

काठमाडौं । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार...

सुनको मूल्य तोलामा १७ सयले घट्यो, कति पुग्यो त ?

पछिल्लो केही दिनमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९५ हजार ५ सय रहेकोमा आज १२ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा १७...

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार ५...