चितवनका केरामा सबैभन्दा बढी विषादी भेटियो

भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९-८० मा...

पाँच सय बिघाको गिरीबन्धु टी स्टेटमा सेयर विवाद

काठमाडौँ । सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ। कम्पनीका सञ्चालक छत्रबहादुर गिरीले अन्य सेयर सदस्यलाई जानकारी नदिई जग्गा बेच्न खोजेको अन्य सेयर...

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा, भुक्तानी बन्देज कानुनको धज्जी

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ...

सहकारीको नाम मिल्दा त्यस्तै नामका सहकारीलाई सकस 

  काभ्रे । सहकारीको नाम मिल्दा श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेडलाई निल्नु न ओकल्नु भएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेडलाई अर्को सहकारी...

सूर्यविनायक चोकको दुर्गा सहकारीका संचालक फरार, सेवा ग्राही धर्नामा

भक्तपुर । भक्तपुरको सुर्यविनायक चोकमा रहेको श्री दुर्गा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संचालकहरु फरार भएका छन् । सहकारीमा पछिल्ला दिनमा देखियको बेथितिका कारण सहकारीमा समस्या देखियको हो । बचतकर्ताहरु सहकारीमा धर्ना बसेका...

भक्तपुरको शिव शिखर सहकारीको संचालक भारतबाट पक्राउ

काठमाडौं ।   नेपाल प्रहरीले बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो। सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा...

सिचुवानले माग्यो पोखरामा चार्टर्ड उडानको अनुमती

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्न अनुमति मागेको...

४२ करोड ठगेर शिवशिखर सहकारी फरार

–२ हजार बचतकर्ताद्वारा सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता –देशभर १४ अर्ब रुपियाँ निक्षेप संकलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान डडेल्धुरा । वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै झन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर...

१० महिनामा सात अर्ब २८ करोडको अलैँची र तीन अर्ब ३५ करोडको चिया निर्यात

काठमाडौं। मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड...

सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि...