अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमलाई राहत

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको...

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

काठमाडौं  । चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवरमा...

भक्तपुरमा सहकारीको बदमासी अघिल्लो दिन ऋण दिएर भोलि पल्टै धितो जफत 

भक्तपुर । सहकारीको बदमासीको सीमा नै नागेको उदाहरण भक्तपुरको एक सहकारीमा पनि देखिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ अवस्थित किलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो दिन ऋण दिएर भोलि पल्ट...

माता तीर्थ औँसीको बहार आरम्भको केक आमालाई उपहार 

भक्तपुर । माता तीर्थ औँसी बहार भन्दै आरम्भ बेकरी भक्तपुर सल्लाघारीले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन जुन दिन आफूलाई जन्मदिने आमालाई मीठा–मीठा परिकार खान...

स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द

काठमाडौं । अर्बौंको राजस्व नतिरेपछि प्रक्रियागत रूपमा स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्समा अदालतले कारण देखाऊ आदेश दिएको छ । स्मार्टले अन्तिम अस्त्र प्रयोग गरी लाइसेन्स बचाउन गरिएको प्रयासमा पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको...

भक्तपुर महोत्सवः पाचौं दिनसम्म करिब २ करोड कारोवार

भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर...

मेला महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्दछः कृषि मन्त्री भुषाल

भक्तपुर । नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित...

भक्तपुर घरेलु मेला चर्खा देखि लोकल रक्सी सम्म (फोटो फिचर)

भक्तपुर । भक्तपुरमा घरेलु मेला चली रहेको छ । स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धनको लागि भक्तपुरमा दुई दिने भक्तपुर घरेलु उत्पादन मेलामा चर्खा देखि लोकल रक्सी सम्मको मजा लिन सकिन्छ । मौलिक उत्पादन तथा घरेलु उत्पादनहरूको...

छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार...

सुनको मूल्य घट्यो तीन सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन...