इतिहास र नयाँ पुस्ताले सम्झने प्रवेशद्वार शिलान्यास

भक्तपुर । स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग प्रवेशद्वार शिलान्यास गरिएको छ । राजनीति र समाजसेवामा विशिष्ट परिचय बनाएका स्व. शाहकाे स्मृतिमा नामकरण भएकाे सडकमा...

काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह

भक्तपुर। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ । शुक्रबार मध्यपुर...

लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध...

रविलाई तीन अभियोगमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन ओटा अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको...

पीएल सिंहको निधनमा तीन दिन पार्टी झन्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय...

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ ।  गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही...

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको...

प्रधानमन्त्री  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्न  आग्रह  

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका...

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको केन्द्रीय कोषाध्यक्षमामा मनोनयन गरेका हुन्। पार्टीको विधान, २०१७ (संशोधन सहित)को...

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा...