मुम्बईको सननसीपूर्ण जित, यसरी चिप्लियो कोहलीको टिम
काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा बिहीबार राति मुम्बई इन्डियन्सले सनसनीपूर्ण जित निकालेको छ । रोहित शर्मा नेतृत्वको मुम्बईले विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई बैंगलुरुमा ६ रनले पराजित गर्न सफल भयो ।
मुम्बईले पहिले...
अभ्यास खेलमा नेपाली युवा टिमको लगातार जित
काठमाडौं– आइसिसी यु–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा रहेको नेपाली यु–१९ टिमले अभ्यास खेलमा जित तेस्रो हात पारेको छ। पहिलो अभ्यास खेलमा पराजित नेपाली युवा टिमले मंगलबार भएको चौथो अभ्यास खेलमा आन्द्रा यु–१९...
कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
काठमाडौं– कुवेतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। सोमबार कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टिमले १–० गोलले पराजित गरेको हो।
कुवेतको जितमा मिनेटमा युसेफ नासेरले पेनाल्टीबाट गोल गरेका थिए।
खेलमा नेपालले कुवेतका दर्जन...
नेपाल कतारसँग पराजित
काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको...
नबौं ब्याडमिन्टन प्रतियोगिता सुरु
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ५ स्थित मानभवन ब्याडमिन्टन क्लबद्वारा अन्तर सदस्यीय नवौं ब्याडमिन्टन प्रतियोगिता शनीवारबाट सुरु भएको छ।
कार्यक्रमको उदघाटन गर्दै वडा नं ५का वडा अध्यक्ष बिकासमान श्रेष्ठले खेलले भातृत्व प्रदान गर्ने बताए।
कार्यक्रममा...
भक्तपुरको १० वटै वडामा व्यायाम सामाग्री हस्तान्तरण
भक्तपुर:- भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन तथा विभिन्न वडा र कलेजहरूलाई व्यायाम सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवाहरूलाई अनुशासनमा राख्न र समाजप्रति जिम्मेवार बनाउने...
राजर्षि गुरुकुललाई फुटबल लिगको उपाधि
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले फुटबल लिगको उपाधि जितेको छ ।
भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ एशोसिएसनले आयोजना गरेको ग्रासरुट होम एण्ड अवे फुटबल लिगको उपाधि भक्तपुर नगरपालिका वडा नं. १ स्थित राजर्षि गुरुकूलले...
तेमालमा कराते किक बक्सिङ प्रतियोगिता सम्पन्न
भक्तपुर । तेमाल गाउँपालिकाको आयोजनामा भएको कराँते प्रतियोगिताको उपाधी पानैती जोडोले उचालेको छ । ८ स्वर्ण ९ रजत र ७ कास्यका साथ पनौती डोजो पहिलो हुन् सफल भएको थियो भने ।
८ नै स्वण ७...
आठौं राष्ट्रिय खेलकुदका लागि लनटेनिसमा भक्तपुरका कासुला सहित ८ खेलाडी छनोछ
भक्तपुर । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को लनटेनिस खेलाडी छनोट पूरा भएको छ । पुरुषमा ५ र महिलामा ३ खेलाडी छनोट भए । पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौंका शिवराम राना मगर, ललितपुरका...
क्रिकेटरलाई जनही ५ लाख दिने सरकारको निर्णय
काठमाडौं – सरकारले संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई जनही ५–५ लाख...