उपत्यकाकै रमणीय गोतामथोकमा फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, फागुन २२ गते । नागार्जुन नगरपालिका वडा नंं ७ स्थित् खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज २०२४ आयोजना हुने भएको छ । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते शनिबार फुटबल च्याम्पियनसिप...

मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो...

भक्तपुर । साविक विजेता वडा नं। ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं। ९ ले वडा नं। २ लाई...

भक्तुरमा ईप्सन कप सम्पन्न !

भक्तपुर फागुन ।  एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ ! यसै गरी माध्यमिक...

नेसनल प्याव्सन भक्तपुरको फुटसल कप, मदरल्याण्ड विजयी

भक्तपुर ।  नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत...

चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० हुन

भक्तपुर । शंखधरचोकस्थित चाणक्य स्कूल एवं कलेजले यही फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ । “हामी चाणक्य, हाम्रो बास्केटबल”भन्ने नारा सहित बिगत केही वर्षदेखि बिभिन्न तहको प्रतिस्पर्धाको...

नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग २ लयमा फर्कँदै

काठमाडौँ — नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग २ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा...

मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ५ र ६ बीचको खेल गोलरहित...

भक्तपुर । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० मा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । सानोथिमिस्थित खेल मैदानमा जारी लिगमा बुधवार सम्पन्न खेलमा दुवै टीमले गोल गर्न...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–दुवै खेल बरारबीमा सकियो

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को मंगलवार सम्पन्न दुई वटै खेल बराबरीमा सकिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानोथिमिस्थित मैदानमा जारी लिगको मंगलवार सम्पन्न पहिलो...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल शुरु, साविक विजेता वडा नं. ९ को विजयी...

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु भएको...

दोस्रो मध्यपुर थिमि वडा लिग फुटबल माघ २९ गतेदेखि हुने, नगरपालिकाले २५ लाख सहयोग...

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर यूथ एशोसियसनको आयोजनामा यही माघ २९ गतेदेखि दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मध्यपुर थिमिका वडा नं. १ देखी ९ सम्मको ९...